Wednesday, 23 May 2012 06:28 am, Nepal

वन्दीपुर-प्रकृति र संस्कृतिको संगमस्थल

मेचीकाली : 2010-08-23 13:29:46

Bandipur-जेठदेखि मध्य-असारसम्म आउने आगन्तुकको बजारमा मानिसले मात्र होइन, बाटैभरि चौबीस जातिका सुनगाभाले पनि स्वागत गर्छन्।

पहाडको अक्करमा फुल्ने गुराँस जस्तै प्रायः रमाइला ठाउँहरू पनि बाटैमा फेला पर्दैनन्। तर, तनहुँको बन्दीपुर काठमाडौँ पोखराको आरामदायी एकदिने गाडी यात्राको बीचतिर पर्छ। डुम्रे बजारको दक्षिणतिर सात किलोमिटर उकालोमा तपाइँले खुई खुई गर्नुपर्दैन, तनुहँको यो पुरानो सदरमुकामसम्म मारुतिजस्ता साना कार पनि मज्जाले गुड्न सक्छन्। यसैले बन्दीपुर सुगम गन्तव्य हो। नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको शहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ। रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन्।

पुरा पढ्नुहोस्

बूढेसकालमा मति बिग्रेपछि ...

मेचीकाली : 2010-08-11 11:04:39

दमौली, २६ साउन
ब्यास नगरपालिका–१ निवासी १० वर्षीया बालिकालाई अनुचित कार्य गरेको आरोपमा स्थानीय बासिन्दाले प्रहरीसमक्ष बुझाएका छन् । गुल्मीको फौसिन गाउँ विकास समिति–७ स्थायी घर भई ब्यास नगरपालिकामा बसोबास गर्दै आएका ७० वर्षीय धनबहादुर थापालाई गाउँलेले पक्राउ गरी आज प्रहरीलाई बुझाएका हुन् । अभियुक्तले ती बालिकालाई हिजो दिउँसो गाईवस्तु चराउन गएका बेला अनैतिक कार्य गरेका गाउँलेको दाबी छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु