Wednesday, 23 May 2012 06:32 am, Nepal

अर्घाखाँचीमा बिमा गर्नेको संख्यामा बृद्दि

मेचीकाली : 2010-07-24 19:06:41

अर्घाखाँची ८ साउन
अर्घाखाँचीमा  बिमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । कम्पनी गाउँमा पुगेर बिमा सम्बन्धी जानकारी गराएपछि सङ्ख्या बढेको हो । सदरमुकाम भन्दा गाउँमा बिमा गनर्कोे सङ्ख्या तेब्बर रहेको छ ।    एसियन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेसनल, अमेरिकन, गुराँस र प्राइमलगायतका बिमा कम्पनीले अर्घाखाँचीमा शाखा खोलेका छन् ।    जिल्लाका हरेक गाउँमा घरैपिच्छे बिमा गर्ने मानिस भेटिन थालेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु