Wednesday, 23 May 2012 06:32 am, Nepal

नवलपरासीमा मोटरसाइकल जलाइयो

मेचीकाली : 2012-05-21 08:53:16

कावासोती, ८ जेठ : जनजाति महासंघले आवहान गरेको वन्दको क्रममा आज विहान कावासोती जंगलमा एक मोटरसाइकलमा आगजनि गरीदिएका छन् । प्रगतिनगर वाट कावासोती तर्फ आउदै गरेको ना १८ प ७९ २५ नम्वरको मोटरसाइकललाइ फलफुल चोक देखी केहि पुर्व तर्फ जंगलमा वसेका वन्द कर्ताहरुले मोटरसाइकलमा आगजनि गरीदिएका हुन् । 


पुरा पढ्नुहोस्

आजबाट पाल्पाका निजी विद्यालयहरु बन्द

मेचीकाली : 2012-05-16 08:47:33

पाल्पा, ३ जेठ : आज जेठ ३ गतेदेखि १४ गतेसम्म पाल्पा जिल्लाका सम्पूर्ण निजी विद्यालयहरु विदा गरिने भएको छ । बिभिन्न राजनीतिक गतिरोध र जातीय तथा क्षेत्रीय बन्दले गर्दा  विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेका कारण विद्यालय बन्द गरिएको नेपाल शिक्षक संघका जिल्ला सचिव बिष्णु पोखरेलले जानकारी दिनुभयो । 


पुरा पढ्नुहोस्

लामडाँडामा बस पल्टिँदा २ जनाको मृत्यु

मेचीकाली : 2012-05-01 15:52:38

पाल्पा, १९ वैशाख : सिद्धार्थ राजमार्गको बुटवल बर्तुङ्ग सडकखण्डको तानसेन लामडाँडामा बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तानसेनबाट भैरहवाका लागि छुटेको लु १ ख ३१३५ नम्बरको सिद्धार्थ यातायातको मिनीबस लामडाँडामा सडक छेउमा पल्टिँदा च्यापिएर २ जनाको घटनास्थलमै ज्यान गएको हो । 


पुरा पढ्नुहोस्

जीप दुर्घटनामा १ जनाको मृत्यु, १२ घाइते

मेचीकाली : 2012-04-27 11:39:54

पाल्पा, १५ वैशाख : बुटवलबाट गुल्मीको रिडि आउँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत भने हुन सकेको छैन,  दुर्घटनामा परी १२ जना घाईते भएका छन् । घाईतेमध्ये १० जनाको पाल्पामा र अन्य २ जनाको रिडिमा उपचार भईरहेको इलाका प्रहरी चौकी रिडिले जनाएको छ । 


पुरा पढ्नुहोस्

कांग्रेसको वन्दले पाल्पाको जनजीवन प्रभावित

मेचीकाली : 2012-04-10 08:40:43

पाल्पा, २८ चैत : नेपाली काङ्ग्रेस पाल्पाले आज आह्वान गरेको जिल्ला बन्दले बिहानैदेखि जिल्लाभरिको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सदरमुकाम तानसेनलगायत विभिन्न ठाउँबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प छन् । यस्तै शैक्षिक सङ्घसंस्था, बजारपसल, उद्योग कलकारखाना पनि खुल्न सकेका छैनन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु