Wednesday, 23 May 2012 06:33 am, Nepal

नवलपरासी कारागारका कैदीद्वारा आन्दोलन सुरु

मेचीकाली : 2012-04-08 14:32:28

नवलपरासी, २६ चैत : बढ्दो गर्मीसंगै विभिन्न सुविधाको माग गर्दे जिल्ला कारागार नवलपरासीमा रहेका कैदीहरुले आन्दोलन सुरु गरेका छन् । अत्याधिक गर्मी बढे पनि कैदीहरुलाई बस्ने र सुत्ने कोठामा पङ्खाको व्यवस्था नहुँदा अप्ठेरो भएको भन्दै कैदीहरु आन्दोलित भएका हुन् ।

पुरा पढ्नुहोस्

लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने कांग्रेस सभापति कोइरालाको भनाई

मेचीकाली : 2012-04-07 17:38:21

नवलपरासी, २५ चैत : नेपाली कांग्रेसका सभापति सुशील कोईरालाले लोकतन्त्रका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपरासीले स्थापना गरेको सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहपछि भएको कार्यक्रममा सभापति कोईरालाले यस्तो बताउनुभएको हो ।

पुरा पढ्नुहोस्

एक बिद्यालय, तिन जना प्रधानाध्यापक !

मेचीकाली : 2012-04-06 17:35:33

नवलपरासी, २४ चैत : नवलपरासीको पहाडी गाविस धौवादीमा रहेको सूर्यज्योति माध्यमिक विद्यालयमा तिन जना प्रधानाध्यापकले काम गरिरहेको खुलासा भएको छ । एउटै बिद्यालयमा तिन जना प्रअले छुट्टा-छुट्टै जिम्मेवारी निर्बाह गर्दै आएका छन् । यस्ले गर्दा शैक्षिक गतिबिधि प्रभाबित हुने गरेको अभिभावकहरुले बताएका छन् ।

पुरा पढ्नुहोस्

आफ्नै ज्वाइद्वारा जेठानको हत्या, परासीमा कुकरबम भेटियो

मेचीकाली : 2012-03-25 11:38:33

नवलपरासी, १२ चैत : नवलपरासीको गैडाकोट ७ गैरीमा ज्वाईको कुटपिटबाट जेठानको मृत्यु भएको छ । घरायासी बिवादपछि गैडाकोट ७ गैरीका २२ वर्षिय ज्वाई देव सुनार र १६ वर्षिय रोमन सुनारको कुटपिटबाट जेठान २४ वर्षीय तारा विकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

आँट र जाँगर भए जुनी फेरिन के बेर ?

मेचीकाली : 2012-03-12 19:52:57

- विद्रोही गिरी

कावासोती, २९ फागुन : लिबियामा आक्रमण भएपछि फर्काइएका नेपालीहरुकै टोलीमा फर्किएका नवलपरासी रुचाङका सूर्यबहादुर सारु (३२) लाई अहिले आफ्नो व्यवसाय स्याहार्न भ्याई–नभ्याई छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु