Thursday, 23 May 2013 08:30 am, Nepal

पच्चीस प्रतिशत योजना मात्र सम्झौता

मेचीकाली : 2013-05-12 11:04:19

कपिलवस्तु, २९ वैशाख : आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी हँुदासम्म जिविस कपिलवस्तुका आधाभन्दा बढी विकास योजनाहरू प्रक्रिया मै अल्झिएका छन् । जिल्ला विकास समितिमार्फत चालु आवका लागि बजेट विनियोजन भएका १०० को हाराहारीमा रहेका विकास योजनामध्ये २५ प्रतिशत योजनामात्र सम्झौता भई कार्य सञ्चालनमा आएका छन् ।


पुरा पढ्नुहोस्

ट्याक्टरले रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु

मेचीकाली : 2013-04-22 08:36:00

कपिलवस्तु, ९ वैशाख : कपिलवस्तुको चन्द्रौटामा गएराति पौने ८ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । पश्चिमबाट चन्द्रौटातर्फ गइरहेको लु २ त ३४२३ नम्बरको ट्याक्टरले पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवपुर ६, संजीवनी सामुदायिक अस्पताल नजिकै रिक्सालाई ठक्कर दिंदा रिक्सामा सवार दाङ सिसहनिया ७ का ४५ वर्षीय झपेन्द्र चौधरीको मृत्यु भएको हो ।  


पुरा पढ्नुहोस्

कपिलबस्तुमा बस दुर्घटना ३ जनाको मृत्यु

मेचीकाली : 2013-04-21 10:33:12

काठमाडौं, ८ वैशाख : कपिलवस्तुमा बिहानै यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कविलवस्तुको शिवपुर उमरीचोकमा विहान ४ बजेतिर बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् । 


पुरा पढ्नुहोस्

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मेचीकाली : 2013-01-28 14:54:35

कपिलवस्तु, १५ माघ : कपिलवस्तुको कृष्णनगर चन्द्रौटा सडकखण्डको बहादुरगञ्जमा आज बिहान भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ । कृष्णनगरबाट बुटवलतर्फ आउँदै गरेको लु १ख ३८३५ नम्बरको यात्रुबाहक बसले बहादुरगञ्ज १ बहादुरगञ्जका ७० वर्षका रामानन्द मौर्यालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।


पुरा पढ्नुहोस्

पक्राउ परेका पूर्व सभासद् शाह रिहा

मेचीकाली : 2013-01-05 14:38:27

कपिलवस्तु, २१ पुस : भन्सार कर्मचारीलाई धम्काएको अभियोगमा पक्राउ पर्नुभएका पूर्व सभाÈद एवं मधेसी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य अभिÈेकप्रताप साहलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले रिहा गरेको छ । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु