Wednesday, 23 May 2012 06:35 am, Nepal

रुपन्देही र नवलपरासीका विद्यालयहरु जेठ १५ गतेसम्म वन्द

मेचीकाली : 2012-05-14 08:47:51

बुटवल, १ जेठ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल  प्याब्सन रुपन्देहीले  आजदेखि जेठ १५ गतेसम्मका लागि प्याब्सनमा आवद्ध  विद्यालयहरु बन्द गरेको छ । मुलुकको वर्तमान असहज परिस्थितीको कारण जनाउदै विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याप्सनले जनाएको छ ।  


पुरा पढ्नुहोस्

पोल्ट्री फर्मका कुखुरा मर्न थालेपछि उपभोक्ता त्रसित

मेचीकाली : 2012-04-25 11:48:48

रुपन्देही, १३ वैशाख : रुपन्देहीको छिपागढ गाउँ विकास समिति तरकुलहामा रहेको एक पोल्ट्री फमका कुखुरा धमाधम मर्न थालेपछि त्यस क्षेत्र कुखुरा तथा मासु व्यवासायीहरु क्रसित बनेका छन् । स्थानिय जयप्रकाश पोल्ट्री फर्मका कुखुरा एक्कासी मर्न थालेपछि यस क्षेत्रका उपभोक्ता त्रसित भएका छन् । 


पुरा पढ्नुहोस्

अखण्ड लुम्बिनीका लागि आन्दोलनको घोषणा

मेचीकाली : 2012-04-21 11:42:04

बुटवल, ९ वैशाख : राज्य पुनरसंचना गर्दा लुम्विनी क्षेत्रलाई अखण्ड राख्दै त्यसको नामाकरण भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नाममा गरिनु पर्ने मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ । यस क्षेत्रका ३ दर्जन विभिन्न संघसंस्थाहरुको सहभागितामा गठित लुम्विनी प्रदेशका लागि नागरिक अभियान, लुम्बिनीले चरणवद्ध आनदोलन घोषणा गरेको हो । 


पुरा पढ्नुहोस्

सरकारले गोर्खा भर्ती रोक्ने निणर्य गरे प्रतिवाद गर्ने भूपू गोर्खा सैनिकको चेतावनी

मेचीकाली : 2012-04-15 14:36:45

बुटवल, ३  बैशाख  : 

भूतपूर्व गोर्खा सैनिकले सरकारले गोर्खा भर्ती रोक्ने निणर्य गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । भूपू सैनिक कल्याण क्लबले बुटवलमा आज पत्रकार सम्मेलन गरीे स्वदेशमा रोजगारीको वातावरण श्रृजना नगरी गोर्खा भर्ती रोक्न नहुने बताएको हो ।

पुरा पढ्नुहोस्

रुपन्देहीमा बस र जीप एक आपसमा ठोक्कियो, ६ जनाको मृत्यु

मेचीकाली : 2012-04-07 09:36:37

बुटवल, २५ चैत : रूपन्देहीको मुर्गियामा  भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा रूपन्देही दुधराक्ष गाविस–६ का टिकाराम चापागाईं र जागेश्वर चापागाईं, रूपन्देही गजेडी–२ का दीपक परियार र कमल परियार तथा स्याङ्जा फेदीखोलाका दीपेश पौडेल र राधा कार्की छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु