Saturday, 25 May 2013 09:10 am, Nepal

कहिल्यै नसुक्ने ताल सुक्यो

मेचीकाली : 2013-05-08 13:42:12

बागलुङ, २५ वैशाख : बाह्रैमास पानीले भरिभराउ हुने यहाँको हीराताल ताल सुकेर बगरमा परिणत भएको छ । भकुण्डे गाविस–१, मा रहेको हीराताल अहिले वर्षायाममा पनि राम्ररी पानी नअडिने अवस्थामा पुगेको छ । पर्यटकीय हिसाबले पनि महत्वपूर्ण उक्त ताल सुकेपछि त्यसक्षेत्रको आर्कषण नै गुमेको छ ।


पुरा पढ्नुहोस्

बागलुङमा निर्वाचन कार्यालयमा आक्रमण

मेचीकाली : 2013-03-28 14:28:03

बागलुङ, १५ चैत : अज्ञात समूहले जिल्ला निर्वाचन कार्यालय बाग्लुङमा आक्रमण गरी भौतिक क्षति पुर्‍याएको छ । कार्यालयको कम्प्युटर, प्रिन्टर, फोन, सिसा लगायत तोडफोड भएको निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताउनुभयो । फोटो सहितको मतदाता नामाबली संकलनको काम भइरहेको समयमा तोडफोड भएको हो ।


पुरा पढ्नुहोस्

बागलुङमा ‘गुण्डा स्वीफ्ट अप्रेसन’

मेचीकाली : 2013-03-12 14:35:32

बागलुङ, २९ फागुन : जिल्ला प्रहरी कार्यालय बागलुङले अपराध नियन्त्रणका लागि ‘गुण्डा स्वीफ्ट अप्रेशन’ संचालन गर्ने भएको छ । प्रहरी कार्यालयले आज आयोजना गरेको अन्तरक्रियामा प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले ‘गुण्डा स्वीट अप्रेशन’ तत्काल थाल्ने जानकारी दिनुभयो । 


पुरा पढ्नुहोस्

विद्यालय शान्ति क्षेत्र बनाउन दलको लिखित प्रतिवद्वता

मेचीकाली : 2013-02-25 14:35:25

बागलुङ, १४ फागुन : बागलुङमा क्रियाशील राजनीतिक दलका नेताहरुले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यन्वयनका लागि नीतिगत तथा शैक्षिक सुधार गर्न पहल गर्ने लिखित प्रतिवद्धता जनाएका छन् । शिक्षामा देखिएको दलको दोहोरो नीतिलाई सुधार गर्दै जिल्लाका बिद्यालयलाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्न आवश्यक भूमिका निर्वाह गर्ने उनीहरुले लिखित प्रतिवद्धता जनाएका हुन् । 


पुरा पढ्नुहोस्

सहकारीले विद्युत उत्पादन गर्ने

मेचीकाली : 2013-02-09 14:38:44

बागलुङ, २७ माघ : बाग्लुङको रिघा गाविसमा रिघा मनेवा दरमखोला जलविद्युत सहकारी संस्थाले १० मेघावट जलविद्युत उत्पादन गर्न अनुमति पाएको छ । संस्थाका अध्यक्ष गंगा भुजेलले सहकारीले नयाँ शेयर सदस्य संख्या वृद्धि गर्दे २ अर्ब बराबरको संस्थाको शेयर पूँजि संकलन गरी १० मेघावट जलविद्युत उत्पादन गरिने बताउनुभयो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु