Friday, 24 May 2013 07:01 am, Nepal

अनिश्चितकालिन कालिकोट बन्द आह्वान

मेचीकाली : 2013-03-11 10:11:06

कालिकोट, २८  फागुन : कर्णाली करिडोर बिकास संर्घस समितिले आजदेखि अनिश्चितकालिन बन्दको घोषणा गरेको छ । खुलालु लैफु सडक खण्ड, बिद्यत, सेरि पान्तडी राँचुल्लीको मुआब्जा सडक, हवाइसेवा र प्रशासकिय सेवा केन्द्रको लागि राखेका मागहरु जिल्ला विकास समितिको बोर्ड वैठकले पटक पटक निर्णय गर्दा पनि अझैसम्म राज्यले सुनुवाई नगरी माग पुरा नभएको भन्दै कर्णाली करिडोर विकास संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो । 


पुरा पढ्नुहोस्

स्थानीयद्धारा कालीकोट बन्द, जनजीवन प्रभावित

मेचीकाली : 2013-03-08 16:33:28

कालीकोट, २५ फागुन : सडक, विद्युत्, प्रशासनिक सेवाकेन्द्र र निर्माणाधीन सुनथराली विमानस्थल सञ्चालनको विषयलाई लिएर कालीकोटस्थित १७ गाविसका स्थानीयले गरेको बन्दले कालीकोटको जनजीवन प्रभावित भएको छ।


पुरा पढ्नुहोस्

छोरासरह छोरीलाई अंश प्रदान

मेचीकाली : 2012-12-14 17:40:27

कालिकोट, २९ म्ंसिर : महिला हिंसा बिरुद्धको १६ दिने अभियानको समयमा कालिकोटको रुप्सास्थित एक गाउँमा छोरा सरह छोरीलाई बराबर अंशबण्डा दिइएको छ । अंश पाउनेमा रुप्सा गाविस ३ निवासि अबिसरा सहकारी रहेको जनाइएको छ ।


पुरा पढ्नुहोस्

कालिकोटका मनबिरे विकका हत्यारालाई १० वर्षको जेल सजाय

मेचीकाली : 2012-11-07 17:37:16

कालिकोट, २२ कात्तिक : कालीकोट जुबिथाका मनबिरे सुनारका हत्यारालाई जिल्ला अदालत कालीकोटले १० वर्षको जेल सजाय सुनाएको छ । गत वर्षको मङ्सिर २४ गते स्थानीय बजारमा रहेको बालकुमारी शाहीको पसलमा चुल्होमा चुरोट सल्काउन लाग्दा मीनबहादुर शाही, दीपबहादुर शाही र जसबहादुर शाहीको आक्रमणबाट घाइते भएपछि उपचारको लागि ल्याउँदै गर्दा सुनारको सदरमुकामस्थित एक होटलमा मृत्यु भएको थियो ।


पुरा पढ्नुहोस्

दुर्घटनामा मृत्यु हुनेको संख्या २९, घाइतेलाई नेपालगञ्ज लगियो

मेचीकाली : 2012-09-11 14:37:39

कालिकोट, २६ भदौ : गएराति कालीकोट जिल्लाको पॉखा गाविस १ बिर्तामोड भन्ने ठाउ‘मा बस दुर्घटना हँुदा २९ जनाको मृत्यु भएको छ । कालीकोटबाट जुम्ला जॉदै गरेको कर्णाली बस यातायातको ना ४ ख ६८७७ नम्बरको बस दुर्घटनामा परेको थियो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु