कालीकोट, १० साउन अविरल वर्षाका कारण माल्कोट गाविसस्थित रुपादेखि निमाविको भवनसहित फिल्ड भत्किंँदा विद्यालय क्षतिग्रस्त भएको छ । विद्यालयको भवन अग्लो डाँडामा भएकाले सोही स्थानमा पहिरो जाँदा सातकोठे भवन र खेल मैदान भत्किएको छ ।
पुरा पढ्नुहोस्
आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य
थप भिडियोहरु