Wednesday, 23 May 2012 06:46 am, Nepal

स्थानीय मेलामा झडप, दर्जन बढी घाइते

रासस: 2011-10-29 20:40:34

रुकुम, १२ कात्तिक : जाजरकोट जिल्लाको खगेनकोट गाविस–७ स्थित ताँसेमा लागिरहेको स्थानीय मेलामा दुई समूहबीच आपसमा झडप हुँदा दर्जन बढी घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा शेरबहादुर खत्री, हरिबहादुर परियार, विष्णुलाल खत्री, नेरन्द्र केसीलगायत रहेका छन् । मेलाको बीचमा नाचगान चलिरहेको बेला शेरबहादुर खत्री र मनरुप परियारबीचको आपसी विवादले ठूलो रुप लिएपछि दुई पक्षबीच झडप भएको बताइएको छ ।

पुरा पढ्नुहोस्

रुकुमको राडीपाखी व्यवसाय फस्टाउँदो

मेचीकाली : 2011-10-26 13:38:53

प्रविर ददेल

रुकुम, ९ कात्तिक : ५२ पोखरी ५३ टाकुरी ,तरकारी विउ उत्पादन र पर्यटकीय सम्भावना वोकेको जिल्ला मात्र होईना अव राडीपाखी उत्पादनको जिल्ला भनेर पनि रुकुम चिनीन थालेको छ ।  स्थानिय रुपमा पाईने अल्लो ,केतुके,केरा लगाएतका रेसावाट निमार्ण गरीने स्वीटर, गल्वन्दी, जाकेट, रुमाल, कम्मल ,टोपी लगाएतका आर्कषण कपडा घरेलु उद्योग तान  मार्फत उत्पादन गरीन्छ ।

पुरा पढ्नुहोस्

सुचनाको लागी अझै कटुवाल

मेचीकाली : 2011-10-24 15:27:03

-प्रविर ददेल

रुकुम, ७ कात्तिक : लौ है सवैले सुन्नु होला ,वुझन्नु होला ,हजुर भोली यस वडाको वडा भेला छ ,घरको मुली विहान ८ वजे माथिल्लो गाउको विचमा रहेको  पिपल चौतारीमा भेला हुनुहोला कसैले सुनेनौ वुझेनौ भन्न पाउनु हुने छैन । सवै गाउलेहरु  समयमा उपस्थिती हुनै पर्दछ । हजुर .....।

पुरा पढ्नुहोस्

रुकुममा ओखर उत्पादनमा दोव्वर

मेचीकाली : 2011-10-24 15:10:07

-प्रविर ददेल

रुकुम, ७ कात्तिक : वारीमा लगाएको  ओखर उत्पादनमा यस वर्ष वृद्धी भएपछि कृर्षकहरु खुसी भएका छन । गत वर्ष ओखर उत्पादनमा कमी भएपछि निरास भएका कृर्षकहरुमा यस वर्ष भने खसी देखिएका हुन । गत वर्ष समयमा पानी नपरी रोगले दाना नलागेर उत्पादन कमी भएको ओखर यस वर्ष उत्पादनमा दोव्वर वृद्धी भएको जिल्ला कृषि विकास कार्यालय रुकुमले जनाएको छ ।

पुरा पढ्नुहोस्

बोक्सिको आरोपमा घर निकाला

मेचीकाली : 2011-10-20 18:54:28

रुकुम, ३ कात्तिक : बोक्सिको आरोपमा एक महिलालाई घर निकाला गरिएको छ । रुकुम सदरमुकाम खलङ्गा गाविस–८ बान्नेचौरकी मिना ओलीलाई श्रीमान्  लक्ष्मण खड्का, सासू डम्मरकुमारी खड्कालगायतले कुटपिट गरेर घर निकाला गरेको पीडित मिनाले बताइन् । आफूलाई घर निकाला गरे पनि श्रीमान् र सासूले एक वर्षको छोरीलाई भने खोसेर घरमै राखेको उनले बताइन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु