Monday, 20 May 2013 06:08 am, Nepal

सुरुङ खनेर भागेका तीन कैदी फक्राउ

मेचीकाली : 2013-05-13 10:43:33

रोल्पा, ३० वैशाख : 

रोल्पा जिल्ला कारागारबाट भागेका ८ कैदी मध्ये ३ जना पक्राउ परेका छन् । पैहरीले गरेको खोजी कारबाहीमा उनीहरु पक्राउ परेको बताईएको छ । गैडा तस्करीका अर्जुन सेन, डांका र चोरी काण्डका दीपक पुन र जवरजस्ति करणका चम्फे विकलाई पक्राउ पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्यको खोजी भैरहेको जनाईएको छ ।

पुरा पढ्नुहोस्

रोल्पा कारागारमा सुरुङ खनेर आठ जना कैदीबन्दी भागे, खोजी कार्य जारी

मेचीकाली : 2013-05-12 08:55:08

रोल्पा, २९ वैशाख : रोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी भागेका छन् । गएराती कारागारको पश्चिमी भागबाट सुरुङ खनेर उनीहरु भागेको प्रहरीले जनाएको छ । राती सबै सुतेका बेला साढे १२ बजेतिर कैदी भागेको प्रहरीले जनाएको छ ।


पुरा पढ्नुहोस्

आगलागी हुँदा ५ घर जलेर नष्ट, एक जना गम्भीर घाइते

मेचीकाली : 2013-04-01 08:38:37

रोल्पा, १९ चैत : रोल्पाको पुर्वी गाविस घोडागाउँको वडा नं २ मा आगलागी हुँदा ५ घर र ६ गोठ जलेर नष्ट भएका छन् । एक जना महिला जलेर गम्भीर घाइते भएकी छिन् । स्थानिय बलबहादुर खत्रीको घरबाट बिद्युत लाइन सर्ट भएर सल्किएको आगोले उदीराम खत्री, बसन्त खत्री, चित्र बहादुर खत्री,गणेश शाह,पल बहादुर खत्री र गोपाल खत्रीको घर र गोठ समेत जलेर नष्ट भएका छन् ।


पुरा पढ्नुहोस्

रोल्पाको कोटगाँउमा आगलागी, एक जना घाइते करिब २५ लाख बराबरको क्षति

मेचीकाली : 2013-03-28 14:12:31

रोल्पा, १५ चैत : रोल्पाको कोटगाँउमा गएराति आगलागी भएको छ । गाविसको वडा नं ८ मा भएको आगलागीबाट कम्तीमा ८ घर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । कोटगाँउ डागा बस्ने रामलाल घर्तिको घरबाट राति १२ बजे अचानक आगलागी भएपछि अरु घरमा आगो सल्किएको बताइएको छ । 


पुरा पढ्नुहोस्

६ घरबाट दुई लाख बढिको लुटपाट, ४ जना घाईते

मेचीकाली : 2013-03-13 13:00:42

रोल्पा, ३० फागुन : हतियारधारी एक समुहले रोल्पाको नुवागाउ स्थीत ६ घरमा गएराती लुटपाट गरेको छ । लुटपाटको प्रतिकार गर्नखोज्दा ४ जना घाईते भएका छन् । नुवागाउ गाबिसको वडा नं १ धनडाँडामा राती साढे १० बजेतिर करिव १५/१६  जनाको संख्यामा आएका समुहले हतियार देखाइ करिव २ लाख वरावरको धनमाल लुटेको प्रहरी चौकी नुवागाउले जनाएको छ । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु