Saturday, 25 May 2013 08:16 pm, Nepal

भिरबाट लडेर महिलाको मृत्यु

मेचीकाली : 2013-04-09 08:41:20

प्युठान, २७ चैत : प्युठानमा भिरवाट लडेर एक महिलाको ज्यान गएको छ । घर नजिकैको भिरमा घांस काटन गएको वेला धरमपानी गाविस वडा नं. १ सिरकोट निवासि भिमा वुढामगरको लडेर ज्यान गएको हो । वुढा भिरवाट करीव २ सय २० मिटर तल खसेको वताइएको छ ।


पुरा पढ्नुहोस्

लोडसेडिङको विरोधमा उत्रिएकामाथि प्रहरीले गोली चलायो, एकजना घाइते

मेचीकाली : 2013-01-07 17:56:34

प्यूठान, २३ पुस : प्यूठानको झिमरुक जलविद्युत आयोजनाले लोडसेडिङ गरेको विरोधमा उत्रिएका स्थानीयवासीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । प्रहरीको गोली लागी प्यूठानको नयाँगाउँ गाविसका सन्तोष बुढा घाइते भएका छन् । उनको हातमा गोली लागेको छ । 


पुरा पढ्नुहोस्

छुरा हानेर युवकको हत्या

मेचीकाली : 2012-12-19 08:46:47

 प्यूठान, ४ पुस : छुरा प्रहारबाट प्यूठानमा एक युवकको हत्या भएको छ भने घटनामा परेर अर्का युवा घाइते भएका छन् । प्यूठानको ठूलावेशी बजार नजिक खुङ खोलामा दुई युवाले गएराति छुरा प्रहार गर्दा  मोटरसाइकल चालक खुङ–४ निवासी २३ वर्षीय विज्ञान केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परेर रमेश मल्ल घाइते भएको छन् । 


पुरा पढ्नुहोस्

सकेट बम पड्किएर बालक घाइते

मेचीकाली : 2012-11-26 19:22:44

प्युठान, ११ मंसिर : सकेट वम पड्कँदा प्यूठानमा आइतवार एक बालक गम्भीर घाइते भएका छन् । गलमा घाँस काट्न गएका वेला प्यूठान स्याउलिवाङ्ग–२ निवासी १३ वर्षिय छविलाल वुढामगर गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।


पुरा पढ्नुहोस्

बन्दको विरोधमा प्यूठान फेरि अश्चितकालिन अर्को बन्द, जनजीवन प्रभावित

मेचीकाली : 2012-11-03 08:51:20

प्यूठान, १८ कात्तिक : प्यूठानमा सन्चालित स्वर्गद्धारी यातायात बस व्यवसायि समितिले आजदेखि प्यूठानमा अनिश्चितकालिन बन्द आह्वान गरेपछि प्यूठानको जनजीवन प्रभावित भएको छ । प्यूठानका स्थानीयबासिन्दाले  पायक पर्ने ठाउँमा बस टिकट काउन्टर स्थापना गरिनुपर्ने माग राख्दै हिजोदेखि गरेको आन्दोलनको  विरोधमा व्यवसायिहरुले अर्को बन्द गरेका हुन् ।


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु