Wednesday, 23 May 2012 06:52 am, Nepal

एकै घरमा २ दिदीबहिनी बलात्कृत

मेचीकाली : 2011-11-25 18:25:30

दाङ, ९ मंसिर : दाङको पवननगरमा एकै घरका दुइ दिदीबहिनी बलात्कृत भएका छन् । उनीहरुलाई अपरिचित व्यक्तिहरुले नशालु पदार्थ प्रयोग गरेर बेहोश बनाइ बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कृत दिदीबहिनीमध्ये दिदी होशमा आए पनि बहिनी सामान्य अवस्थामा आउन नसकेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ ।

पुरा पढ्नुहोस्

वर्तमान सरकारलाई राष्ट्रिय सरकारका रुपमा स्वीकार गर्न सकिँदैन– पोखरल

मेचीकाली : 2011-11-18 13:32:27

दाङ, २ मंसिर : नेकपा (एमाले)का सचिव शङ्कर पोखरेलले वर्तमान सरकारलाई राष्ट्रिय सरकारका रुपमा स्वीकार गर्न नसकिने बताउनुभएको छ ।आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले वर्तमान सरकार चारबँुदे सहमितिको जगमा बनेकाले सो सहमति खारेज नहुँदासम्म राष्ट्रिय सरकारका लागि सहमति हुन नसक्ने बताउनुभयो ।उहाँले अहिलेको सरकारले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकाले राष्ट्रिय सरकारको रुप लिनै नसक्ने समेत ठोकुवा गर्नुभयो ।

पुरा पढ्नुहोस्

बायोग्यास नमुना गाउँ घोषणा

मेचीकाली : 2011-11-01 16:46:10

दाङ, १५ कात्तिक : देउखुरीको गढवा–६ मानपुरगाउँलाई सोमबार एक कार्यक्रमबीच बायोग्यास नमुना गाउँको रुपमा घोषणा गरिएको छ । वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाको संयोजन र तराई भूपरिधी कार्यक्रम (ताल)को सहयोगमा मानपुरका ७५ घरलाई बायोग्यास नमुना गाउँका रुपमा घोषणा गरिएको हो ।

पुरा पढ्नुहोस्

आचरणविपरित काम गर्ने बीस जना प्रहरी कारबाहीमा

मेचीकाली : 2011-10-14 09:44:33

दाङ, २७ असोज : जिल्ला प्रहरी कार्यालय दाङले आचरणविपरीत काम गरेको अभियोगमा २० जना प्रहरीलाई कारबाही गरेको छ । कार्यालयले चार महिनाको अवधिमा तीन जनालाई बर्खास्तसमेत गरेको जानकारी दिएको छ । बर्खास्त हुनेमा एक हबल्दार र दुई जना जवान रहेका छन् । त्यस्तै १२ जनालाई नसिहत दिइएको छ । यसमा एक असई, तीन हबल्दार र नौ जना जवान छन् ।

पुरा पढ्नुहोस्

साधुको हत्या

मेचीकाली : 2011-10-14 08:44:36

दाङ, २७ असोज : दाङमा एकजना साधुको बिहीबार बेलुका हत्या भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लक्ष्मीपुर गाविस–१ चौपट्टाको मन्दिरमा बस्दै आएका करिब ५० वर्षीय नाम खुल्न नसकेका साधु मानसिक सन्तुलन गुमाएकी महिलाको दाउरा प्रहारबाट मारिएका हुन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु