Wednesday, 23 May 2012 06:53 am, Nepal

शौचालयमा विद्यालयको प्रशासन !

मेचीकाली : 2012-05-19 08:40:26

दैलेख, ६ जेठ : भवनको अभावमा दैलेखको पश्चिममा पर्ने लालीगुराँस प्राथमिक विद्यालयको प्रशासन शौचालयमा सन्चालन भइरहेको छ । शौचालयको लागि भनेर बनाइएको दुई कोठे भवनमध्ये एउटा भौतिक सामाग्री र अर्को प्रशासनको कामको लागि प्रयोगमा ल्याईएको हो । २०६० सालमा स्थापना भएको विद्यालयमा दलित विद्यार्थीहरुको सङ्ख्या बढी छ । 


पुरा पढ्नुहोस्

सय बर्ष पुराना मूर्ति हराए

मेचीकाली : 2012-04-28 08:45:22

दैलेख, १६ वैशाख : दैलेखको प्रशिद्ध धार्मिक तिर्थ स्थल श्रीस्थान र नाविस्थानमा रहेका सय वर्ष भन्दा पुराना मूर्ति हराएका छन् । बहुमुल्य धातुबाट निर्मित हराएका मुर्तिको मुल्य करोडौको हुन सक्न भएकाले तस्करले लगेको आशंका गरिएको छ । मुर्ति भएको स्थानमा पुजारीले पनी आखामा पट्टी बाधेर जानु पर्ने पराम्परा भएका कारण मुर्ति कहिले हराएको भन्नेबारेमा अझै थाहा भएको छैन । 


पुरा पढ्नुहोस्

धारिलो हतियार प्रहार गरि दुईजनाको हत्या

मेचीकाली : 2012-03-14 14:16:23

दैलेख, १ चैत : दैलेखको उत्तरी क्षेत्रमा रहेको रानीवन गाउं विकास समिति वडा नं. ८ काव्रेखोलामा धारिलो हतियार प्रहार गरी दुई जनाको हत्या गरिएको छ । भएको छ । ५६ वर्षिय शक्ति वहादुर शाही र उनकी श्रीमती ४० वर्षिया नानी शाहीको हत्या भएको हो । मृतक नानी ७ दिनकी सुतकेरी थिइन् ।

पुरा पढ्नुहोस्

दैलेखको उच्च भेगमा हिमपात, साँस्कृतिक महोत्सव प्रभावित

मेचीकाली : 2012-03-14 08:49:29

दैलेख, १ चैत  : दैलेखको पूर्वि उत्तरी भेगमा हिजादेखि जारी हिमपातका कारण साँस्कृतिक महोत्सवमा प्रभावित भएको छ । “स्थानीय कला र संस्कृतिको पहिचन प्रथम दैलेख साँस्कृतिक महोत्सव हाम्रो अभियान” भन्ने मुल नाराका साथ फागुन २७ गतेदेखि चलिरहेको प्रथम दैलेख साँस्कृतिक महोत्सवमा प्रभाव परेको हो ।

पुरा पढ्नुहोस्

वैद्य पक्षले प्रधानमन्त्रीको पुत्ला जलायो

मेचीकाली : 2012-02-18 14:03:12

दैलेख, ६ फागुन : प्रधान मन्त्री बाबुराम भट्टराई बिहार सममेलनमा गएको विरोध जनाउँदै दैलेखका माओवादीले उनको पुत्ला जलाएका छन्। बिहार जानुअघि भारतीय कम्पनी जिएमआरका लागि वन क्षेत्र दिने निर्णय गरेका भट्टराईलाई 'भारत परस्त' भन्दै पुत्ला जलाइएको हो।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु