Sunday, 26 May 2013 01:22 pm, Nepal

गरिबीको कारण झुण्डिएर आत्महत्या

मेचीकाली : 2013-05-13 13:53:48

जाजरकोट, ३० वैशाख : जाजरकोटको खगेनकोट गाउँ विकास समिति वडा नम्बर–६ की २८ वर्षीय रत्नकुमारी विकले झुण्डिएर मृत्युवरण गरेकी छिन् । आइतबार बिहान ८ बजे घर नजिकै रुखमा झुण्डिएको अवस्थामा विकलाई फेला पारिएको इलाका प्रहरी कार्यालय खगेनकोट दल्लीले बताएको छ । 


पुरा पढ्नुहोस्

जाजरकोटमा निरीक्षकसहित एकदर्जन परीक्षार्थी निस्कासित

मेचीकाली : 2013-03-14 17:38:09

जाजरकोट, १ चैत : एसएलसी परीक्षाको पहिलो दिन आज जाजरकोटमा  भएको अनिवार्य अंग्रेजी विषयको परीक्षामा छिटफुट घटना भएका भएका छन । जिल्ला शिक्षा कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार लिम्सा परीक्षा केन्द्रवाट उत्तर पुस्तीका जंगलमा ल्याएर लेख्ने ४ जना परीक्षार्थीलाई  निस्कासन गरिएको छ ।


पुरा पढ्नुहोस्

मकैको गेडा घाँटीमा अड्किएर बालकको मृत्यु

मेचीकाली : 2012-09-21 12:43:07

जाजरकोट, ५ असोज : मकैको गेडा घाँटीमा अड्किंदा जाजरकोटमा एक बालकको मृत्यु भएको छ । जाजरकोट खलंगा–४, बोहोराका पाँच वर्षिय बालक जीवन सुनारको आज बिहान मृत्यु भएको हो । रुकुमको विजयश्वरी–६, मा रहेको मावली घरमा आमासँगै तीज मान्न गएका बालकले आज बिहान मकै खाएका थिए । 


पुरा पढ्नुहोस्

जाजरकोटमा भोकमरीको संकेत

मेचीकाली : 2012-07-25 08:36:59

जाजरकोट, १० साउन : पछिल्ला वर्षहरुमा जाजरकोटमा खाद्यन्न उत्पादन घट्दै गएको छ । खाद्यसंकटको उच्च जोखिममा रहेको जाजरकोटमा जलवायु परिर्वतनले गर्दा खाद्यन्न उत्पादन घट्न थालको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कुल १६ हजार ६ सय ९८ हेक्टर खेतियोग्य जमिन रहेको जाजरकोटमा समयमा पानी नपर्ने, नयाँ–नयाँ रोगको संक्रणम देखा पर्ने र पहिलेजस्तो उत्पादन नहुने जस्ता समस्याले कृषि उत्पदान घट्दै गएको हो । 


पुरा पढ्नुहोस्

जाजरकोटबाट ५ करोड विकास बजेट फ्रिज

मेचीकाली : 2012-07-22 08:51:08

जाजरकोट, ७ साउन : आर्थिक वर्ष २०६८/०६८ मा जाजरकोटमा ५ करोड विकास बजेट फ्रिज भएको  छ  । समयमा विकास निर्माण योजना तथा कार्यक्रम सम्पन्न गर्न नसक्दा जिल्लाका विभिन्न सरकारी कार्यालयबाट विकास बजेट फ्रिज भएकोे हो । जिल्ला विकास समितिले मात्रै ३ करोड बढी बजेट खर्च गर्न नसकी फिर्ता पठाएको छ ।


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु