Wednesday, 23 May 2012 06:56 am, Nepal

बाँकेका पत्रकारहरुको अनुगमन हुने

मेचीकाली : 2012-05-16 14:40:24

नेपालगन्ज, ३ जेठ : नेपाल पत्रकार महासंघ, बाँके शाखाले पत्रकार आचार सहिंता अनुगमन समिति गठन गरेको छ । महासंघको विधान, पेशागत मर्यादा र पत्रकार आचारसहिंताको पुर्ण पालना गर्न गराउन र भए नभएको अनुगमन गर्न शाखा सचिव राकेश मिश्रको संयोजकत्वमा कोषाध्यक्ष गोविन्द शर्मा र सदस्य प्रदिप वाग्ले सदस्य रहेको ३ सदस्यीय समिति गठन गरेको हो । 


पुरा पढ्नुहोस्

सुदुरपश्चिमको वार्ताटोली घर फर्कने तयारीमा

मेचीकाली : 2012-05-11 08:44:59

कोहलपुर, २९ वैशाख : सरकारले वार्ताका लागि आह्वान गरेपछि बुधबार राती काठमाडौं हिडेको सुदूरपश्चिमको वार्ता टोली बाँकेको कोहलपुरमै अलपत्र परेको छ । अस्ति राति बर्दियाको वाँसगढीमा अवरोध गरेपछि रोकिएको टोली हिजो काठमाडौं जानकोहलपुर पुग्दा एक समूहले वार्ता टोली चढेका २ वटा बसमा तोडफोड गरेकाले बर्ता टोलि अगाडी जान सकेको छैन । 


पुरा पढ्नुहोस्

लोडसेडिङले बाँकेको कोहलपुर र नेपालगन्जमा सास्ति

मेचीकाली : 2012-05-04 08:40:28

बाँके, २२ वैशाख : बाँकेको कोहलपुर र  नेपालगञ्जमा विद्युत आपूर्तिमा अनियमितता हँुदा कोहलपुर र नेपालगन्जवासीले सास्ती खेप्नु परेको छ । दिनदिनै चर्कदै गएको गर्मिले जीवनयापनमा प्रभाव पारिरहेकै बेला बिना सूचना दैनिक विद्युत आपूर्ति अवरुद्ध हुँदा जनजीवनमा झन् थप समस्या उत्पन्न भएको छ । 


पुरा पढ्नुहोस्

कीर्तिपुरका सुरेश महर्जन भारतको नानपाराबाट अपहरणमुक्त, बाँके प्रहरीद्वारा नेपाल पठाउने तयारी

मेचीकाली : 2012-04-25 11:47:30

नेपालगञ्ज, १३ वैशाख : काठमाण्डौको कीर्तिपुरबाट केही दिन पहिला अपहरणमा परेका सुरेश महर्जनलाई बांके प्रहरीले भारतको नानपारा बाट अपहरण मुक्त गरेको छ । अपहरणमुक्त गरिएका महर्जनलाई रुपैडिया हुदै नेपालगञ्ज ल्याईन लागिएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिक्रम सिंह थापाले बताउनुभयो । 


पुरा पढ्नुहोस्

यस्तो छ मध्यपश्चिमका जिल्लामा वन्दको प्रभाव

मेचीकाली : 2012-04-24 08:50:28

बाँके, १२ वैशाख :  नेपाल आदिबासी जनजाति महासंघले आज तराई बन्दको आव्हान गरेको छ । बन्दका कारण मध्यपश्चिमका बिभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । मध्यपश्चिमको औद्योगिक नगरी नेपालगंजमा बन्दको बढि मात्रामा प्रभाब देखिएको छ । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु