Thursday, 20 June 2013 05:45 am, Nepal

यार्सागुम्बा टिप्न हिमाल जानेको घुइँचो

मेचीकाली : 2013-04-19 17:36:27

बझाङ, ६ वैशाख : बझाङ जिल्लाका उत्तरीभेगका वासिन्दाहरुको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको  यार्सागुम्बा टिप्न  हिमाली क्षेत्रमा जानेको घुईचो लागेको छ ।  हिमालमा तीन महिनासम्म  सङ्कलन गरेको यार्सावाट छोटो समयमा लाखौँ आम्दानी हुने भएपछि अहिले जिल्ला तथा जिल्ला वाहिरका मानिसहरु हिमालतिर जान थालेका हुन् । 


पुरा पढ्नुहोस्

माओवादीकै कारण सहमति हुन नसकेको ज्ञवालीको आरोप

मेचीकाली : 2013-03-13 14:42:28

बझाङ, ३० फागुन : नेकपा एमालेका पोलिटव्यूरो सदस्य प्रदिप ज्ञवालीले एकीकृत नेकपा माओवादीकै कारण राष्ट्रिय राजीनतिमा सहमति हुन नसकेको बताएका छन् । आज बझाङमा भएको कार्यक्रममा नेता ज्ञवालीले माओवादीले संविधान सभाको निर्वाचनबाट डराएर सहमति गर्न नचाहेको जिकिर गरे । 


पुरा पढ्नुहोस्

परिक्षा राम्रो गर्ने ५ केन्द्राध्यक्षलाई पुरस्कार दिईने

मेचीकाली : 2013-03-13 08:08:56

बझाङ ३० फागुन : बझाङ जिल्लामा संचालन हुने एसएलसी परिक्षामा व्यापक चिट चोरी हुने र सधै परिक्षा अमर्यादित हुने कुरालाई यसवर्ष जिल्ला शिक्षा कार्यालयले केहि सुधार गर्ने प्रयास गरेको छ । एसएलसी परिक्षाले बदनाम कमाएको बझाङ जिल्लामा यसवर्षवाट थोरै रुपमा भएपनि परिक्षा सुधार गर्ने तयारी भई रहेको जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपाध्ययाले वताएका छन् ।


पुरा पढ्नुहोस्

शिक्षक मृत भेटिए, हत्या भएको आश.का

मेचीकाली : 2013-03-12 14:16:42

बझाङ, २९ फागुन : मंगलबार बिहान एक शिक्षक मृत फेला परेका छन । मृत हुनेमा हेमन्तवाडा–२ बस्ने ४५ बर्षीय लोक बहादुर खडका रहेका छन । घरबाट करीब १५ मीटर टाढा उनको लास भेटिएको थियो ।


पुरा पढ्नुहोस्

तरकारी खेतीबाट लाखौको आम्दानी

मेचीकाली : 2013-03-08 07:52:11

शेर बहादुर ऐर

बझाङ, २५ फागुन : मजदुरी गरेको पैसाले जिवनको गुजारा नचलेपछि पाँच वर्षयता तरकारी खेतीको सुरुवात गरेका रामचन्द्र राना अहिले लाखौको आम्दानी गरीरहेका छन । आधा जिवन ठेकदारसँग मजदुरीको काम गर्दै विताएका नवलपरासी जिल्ला घर भएका ५० वर्षिय रामचन्द्रले पाँच वर्षदेखि बझाङको सदरमुकाम चैनपुरमा बिभिन्न मौसमी र वेमौसमी तरकारी खेती गरी आर्थिक आम्दानी बढेपछि उनको जिवनमा परिवर्तन भएको हो । 

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु