Sunday, 26 May 2013 03:44 am, Nepal

बाजुरा सदरमुकाम मार्तडीमा कर्फ्यु, सिडिओको निवासमा आगजनी

मेचीकाली : 2013-05-07 16:50:42

बाजुरा, २४ वैशाख : जिल्ला प्रशासन कार्यालय बाजुराले सदरमुकाम मार्तडीमा १४ घण्टे कफ्र्यु आदेश जारी गरेको छ । एकिकृत माओवादी, कंग्रेस, एमाले र नेकपा माओवादीका कार्यकर्ताले संयुक्त रुपमा गरेको प्रदर्शन हिंशात्मक बन्दै गएपछि प्रशासनले अघि अपरान्ह ३ बजेबाट भोली विहान ५ बजे सम्मकालागि कफ्र्यु लगाएको  छ । 


पुरा पढ्नुहोस्

बाजुरामा झडप हुँदा कम्तीमा १० जना घाइते

मेचीकाली : 2013-05-07 14:39:19

बाजुरा, २४ वैशाख : सडक निर्माणको मागसहित चरणवद्ध आन्दोलन गर्दै आएका आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । आनदोलनको तेस्रो दिन आज जिल्ला प्रशासन कार्यालय बाजुरामा घेराउका लागि गएका आन्दोलनकारी माथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । 


पुरा पढ्नुहोस्

सुत्केरी हुन नसकेर मृत्यु

मेचीकाली : 2013-05-02 11:17:42

बाजुरा, १९ वैशाख : बाजुरा बाह्रबिस गाविसकी शोभा नेपालीको सुत्केरी हुन नसकेर जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । बाह्रबिस गाविस स्थायी बसोवास गर्ने १८ वर्षीया शोभा नेपालीको बच्चा जन्माउन नसकेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 


पुरा पढ्नुहोस्

माटोको ढिस्कोमा परी दुई बालिकाको मृत्यु

मेचीकाली : 2013-04-27 12:56:23

 बाजुरा, १४ वैशाख : माटोको ढिस्कोले पुरिएर बाजुरामा आज बिहान दुई बालिकाको मृत्यु भएको छ । मुत्यु हुनेमा जयवागेश्वरी गाविस–१ पीपल गाँउकी चन्द्र बुढाकी ११ वर्षिया छोरी शुक बुढा र मन्देवी धामीकी ८ वर्षीया छोरी प्रमिला धामीको मृत्यु भएको हो । घर पोत्न माटो लिन गएका बेला माटोको ढिस्कोले पुरिएर दुवैको मृत्यु भएको हो ।


पुरा पढ्नुहोस्

किताबै नपाएर परिक्षा

मेचीकाली : 2013-03-11 19:05:33

शेर बहादुर ऐर

बाजुरा, २८ फागुन : किताबै नपाएर परीक्षा दिनुपर्ने भो सदरमुकाम मार्तडी देखी दुई दिनको पैदल दुरिमा पर्ने साप्पाटा गाविसस्थित मण्डालि प्रस्ताबित निम्न माध्यामिक विद्यालयमा ४ कक्षामा अध्यययनरत जनदेवी बिकले भनिन्।बाजुराका सरकारी विद्यालयमा अध्ययनरत करिब ३२ प्रतिशत विद्यार्थिहरुले पाठ्यपुस्तक नपाएको जिल्ला शिक्षा कार्यलयले जनयको छ। मण्डालि निमाविको कक्षा ४ मा ८४ जना बालबालिका अध्ययनरत छन्। 

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु