Wednesday, 23 May 2012 07:02 am, Nepal

डोटीमा बस दुर्घटना हुँदा २७ जना घाइते

मेचीकाली : 2012-05-18 08:00:35

डोटी, ५ जेठ :  

धनगढीबाट दिपायल जाँदै गरेको बस डोटीको तिलपालीमा दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि डडेलधुरा लगिएको छ ।

पुरा पढ्नुहोस्

१६ औं दिनको हडतालले जनजीवन अत्यन्त कष्टकर, प्रादेशिक सरकार प्रमुखको कार्यालय घोषणा

मेचीकाली : 2012-05-12 14:30:57

डोटी, ३० वैशाख : अखण्ड सुदूरपश्मिको माग गर्दै बन्द गरीएको लगातार बन्दले सुदूरपश्चिमको जनजीवन निकै कष्ठकर बनेको छ । आज १६औं दिन बजार, यातायात, विद्यालय, सरकारी सबै कार्यालयहरु ठप्प छन् । आन्दोलनकारीले सुदूरपश्चिममा रहेको व्याक वार्ड सोसाइटी एजुकेशन बेसको कार्यालयमा आगजनी गरिएको छ । 


पुरा पढ्नुहोस्

सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटी ठप्प

मेचीकाली : 2012-05-01 15:50:12

डोटी, १९ वैशाख : राज्य पुनसंरचना गर्दा सुदूरपश्चिमलाई टुक्र्याउन नहुने मागसहित तीन दिनदेखि जारी सुदूरपश्चिम बन्दका कारण यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दको तेस्रो दिन आज पनि डोटीमा सबै सरकारी तथा गैर सरकारी कार्यालयहरु व्यापार–व्यवसाय, यातायात, शैक्षिक क्षेत्र ठप्प हुँदा जनजीवन कष्टकर बनेको हो ।


पुरा पढ्नुहोस्

मुक्त हलियाका समस्या जस्ताको तस्तै

मेचीकाली : 2012-04-24 08:52:08

डोटी, १२ वैशाख : डोटीका मुक्त हलियाहरुले आफूहरुको समसया समाधानको लागि कसैले वास्ता नगरेको गुनासो गरेका छन् । मुडभारा गाबिस निवासी सुस्मा कामीले देशमा मुक्त हलियाको घोषणा गरिएको भए पन िआफूहरुका लागि घोषणामा उल्लेख गरिएका बिषय लागु नभएको बताउनुभयो । 


पुरा पढ्नुहोस्

प्रहरीमा भर्ती गरिदिने भन्दै ठगी गर्ने पक्राउ

मेचीकाली : 2012-04-16 12:38:44

डोटी, ४ वैशाख : प्रहरीमा भर्ती गरिदिने भन्दै घुस लिने र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेको छ । पक्राउ पर्नेम कैलाली पथरैया–४ का तर्कराज बिष्ट र पदम साउद छन् । बिष्टले प्रहरीमा भर्ना गरिदिने भन्दै साउदबाट ५० हजार घुस लिएको डिएसपी भरतबहादुर बोहराले जानकारी दिनुभयो ।


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु