Wednesday, 23 May 2012 07:07 am, Nepal

सुदूरपश्चिमका पहाडी जिल्लामा बन्द खुल्यो

मेचीकाली : 2012-05-04 08:38:26

बैतडी , २२ वैशाख : अखण्ड सुदूरपश्चिमको माग गर्दै विगत सात दिनदेखिको बन्द पहाडी जिल्लाहरुमा खुलेको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लामा बन्द खुलेको सुदूरपश्चिमाञ्चल जागरण मञ्चका महासचिव दिपेश शाहले जानकारी दिनुभयो । तर तराईका जिल्लाहरुमा भने मञ्चको बन्द यथावत रहेको उहाँले बताउनुभयो । 


पुरा पढ्नुहोस्

लघुजलविद्युत बन्द हुँदा स्थानीय बासिन्दा मर्कामा

मेचीकाली : 2012-04-28 17:42:53

बैतडी, १६ वैशाख : मेसिन मर्मत खर्च नहुदा बैतडीको उत्तरपुर्वी कोटिला–५ मा रहेको लघुबिद्युत योजना ६ महिनादेखि बन्द रहेको छ । १४ बर्षअघि जिल्ला उर्जा शाखाको सहयोगमा निर्माण भएको १५ किलोवाट क्षमताको लघुजल विद्युत आयोजना बन्द भएपछि कोटिला ४ र ५ वडाका डेढ सय घरधुरी बिद्युत सेवाबाट बन्चित भएका छन् । 


पुरा पढ्नुहोस्

लघुजल विद्युत आयोजनाबाट २६९ किलोवाट विद्युत उत्पादन

मेचीकाली : 2012-04-26 20:48:33

बैतडी, १४ वैशाख : बैतडीमा करीब ४५ हजार नागरिकहरु लघुजलविद्युत आयोजनाबाट लाभान्वित भएका छन् । बैतडीका १२ गाविसमा १७ ओटा लघुजल विद्युत आयोजनाहरुबाट विद्युत उत्पादन भइरहेको जिल्ला उर्जा तथा वातावरण शाखा बैतडीले जनाएको छ । लघुजल विद्युत आयोजनाबाट २६९ किलोवाट विद्युत उत्पादन भइरहेको जिल्ला उर्जा तथा वातावरण शाखाका जिविकोपार्जन अधिकृत विजय वाग्लेले जानकारी दिनुभयो । 


पुरा पढ्नुहोस्

श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु

मेचीकाली : 2012-04-24 14:43:17

वैतडी, १२ वैशाख : आफ्नै श्रीमतीको हत्या गरी आफ्नो समेत घाटी रेटेका बैतडीको शर्माली गाविस वडा नं ४ का भीम बहादुर साउँदको आज बिहान १० बजे मृत्यु भएको छ । मानसिक सन्तुलन ठीक नभएका साउँदले हिजो आफ्नी श्रीमति कुन्तादेवी साउँदको


पुरा पढ्नुहोस्

बम विस्फोट हुँदा दुई जनाको ज्यान गयो

मेचीकाली : 2012-03-31 16:24:23

बैतडी, १८ चैत : बैतडीको कटौजपानी गाविस वडा नं २ बणियामा बम विस्फोट हुँदा २ जनाको ज्यान गएको छ । स्थानीय दान बहादुर भाटको घरमा बम विस्फोट भएपछि दान बहादुर भाट र उहाँकी श्रीमति लालमती भाटको ज्यान गएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु