Saturday, 25 May 2013 01:22 am, Nepal

डडेल्धुरामा यस बर्ष हिउदे बालीको उत्पादन बढ्यो

मेचीकाली : 2013-05-22 08:42:54

डडेल्धुरा, ८ जेठ : डडेल्धुरामा यसबर्ष हिउदे बाली उत्पादनमा बृद्धि भएको छ । खेतीपातीको समयमा बर्षा भएपछि यसवर्ष गहुँ, जहुँ, मसुरो केराउ लगायतका हिँउदेबाली उत्पादनमा गत बर्षको तुलनामा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । 


पुरा पढ्नुहोस्

अपहरण गरेर बालिकालाई बलात्कार गर्ने पक्राउ

मेचीकाली : 2013-05-18 18:33:07

डडेलधुरा, ४ जेठ : एक १३ वर्षीया बालिकालाई तीन दिन अगाडि अपहरण गरि बलात्कार गर्ने एक युवकलाई डडेलधुरा प्रहरीले पक्राउ गरेको छ । आलीताल गाविसको वडा न। ४ का भगिरथ बोहरालाई अपहरण र बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।


पुरा पढ्नुहोस्

हिन्दु राष्ट्रका विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने–अध्यक्ष थापा

मेचीकाली : 2013-05-16 13:21:17

डडेल्धुरा २ जेठ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानसभाको निर्वाचनसँगै हिन्दु राष्ट्रका विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने बताउनुभएको छ । आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीको एजेन्डा राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र घोषणा हुने जानकारी दिँदै अध्यक्ष थापाले मुख्य चार दलले संविधानसभाको निर्वाचन नै नचाहेको बताउनुभयो । 


पुरा पढ्नुहोस्

टीम अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

मेचीकाली : 2013-04-25 18:47:35

डडेल्धुरा, १२ वैशाख : सरकारको निर्देशनविपरीत डडेल्धुरास्थित टीम अस्पतालले आजदेखि आकस्मिक सेवाबाहेक अरु सबै सेवा बन्द गरेको छ । अस्पताल सञ्चालक संस्था मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)बीच अस्पताल सञ्चालनका विषयमा भएको सम्झौता सकिएपछि अस्पताललाई उपक्षेत्रीय अस्पताल बनाउने प्रक्रिया सुरु भइरहेका बेला अस्पतालको सेवा बन्द गरिएको छ । 


पुरा पढ्नुहोस्

चेलिबेटी बेचविखनको आरोपमा चारजना पक्राउ

मेचीकाली : 2013-04-24 14:46:27

डडेल्धुरा, ११ वैशाख : चेलिवेटी बेचविखनको आरोपमा इलाका प्रहरी कार्यालय जोगबुडाले चारजनालाई पक्रेको छ । शीर्ष गाविसको वडा नं. ९ परिगाँउकी १८ बर्षिया किशोरीलाई ललाईफकाई भारत लैजान खोजेको भन्दै शीर्ष ९ परिगाँउका चारजनालाई पक्रेको हो ।


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु