


कालीकोट, १ असोज : बारा जिल्ला घर बताउने ६÷७ जना महिलाहरुले भाग्य बताई दिने भन्दै सदरमुकाम मान्ममा हजारौको ठगी गरेका छन् । सर्ब साधारण र बिशेष गरी महिला दिदी बहिनीहरुले आफ्नो भाग्य हेराउनु भन्दै नगदी ५१ रुपैया तिर्ने र अक्षताको भरमा भाग्य बताई मागेपछि पैसा ठगी भएको हो । आज बिहान सदरमुकाम रहेको मान्म गाविसमा मात्रै करिव १० हजार नगद उठाएको बताईएको छ ।
उसैत कालीकोट जिल्लामा रुढीवादी प्रम्परा कायम छ । त्यसैमा ग्रा दसा हेरी दिने नाममा गरिने ठगीले कतै हामी आफै ग्रहदसा आफैत बिगार्दै छौ की ? भाग्य हेरायर तपाई सम्पन्न र सुखी हुनु बरु मिहिनेत इन्दारीताका साथ क्रम गरे तपाई हामी सबैको भाग्य बदलिन्छ । तसर्थ थोरै पैसा त हो भन्दै सयौले भाग्य हेराउने निहुमा पैसा खर्च गरी कल्पना गर्नुहोस त ? कतिपैसाखेर जाला यसकालागी भाग्य हेर्न आउने बाट सचेत हुनुहोस आफ्नो भाग्य आफै निर्माण गर्नुहोस ।