Sunday, 26 May 2013 12:26 am, Nepal

श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु

मेचीकाली : 2012-04-24 14:43:17


वैतडी, १२ वैशाख : आफ्नै श्रीमतीको हत्या गरी आफ्नो समेत घाटी रेटेका बैतडीको शर्माली गाविस वडा नं ४ का भीम बहादुर साउँदको आज बिहान १० बजे मृत्यु भएको छ । मानसिक सन्तुलन ठीक नभएका साउँदले हिजो आफ्नी श्रीमति कुन्तादेवी साउँदको

हसिया प्रहार गरेर हत्या गरेका थिए ।

 त्यसै लगत्तै आफ्नो घाटी रेटेका साउद हिजोदेखि अचेत अवस्थामा रहनु भएको थियो । साउँद दम्पतीको मृत्यु भएपछि उनका ४ बर्षीय छोरा र डेढ बर्षका छोराको विचल्ली भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु