Sunday, 26 May 2013 06:55 am, Nepal

झमकको उपचार काठमाडौंमा सुरु

मेचीकाली : 2012-06-18 10:43:11


काठमाडौं, ४ असार : एक महिनादेखि सिकिस्त विरामी पर्नुभएका मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको काठमाडौंस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । जन्मजातै मस्तिष्क पक्षघातबाट पीडित साहित्यकार घिमिरे एक महिना यता ओछ्यानमै थला परेकी थिइन् । 

विगत एक महिनादेखि सिकिस्त विरामी झमकको धरान र विराटनगरमा उपचार भएपनि थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु