Saturday, 25 May 2013 10:26 am, Nepal

घरायसी विवादले उग्ररुप लिँदा एकजनाको ज्यान गयो

मेचीकाली : 2012-06-21 08:42:52


सिरहा, ७ असार : घरायसी विवादका कारण भएको कुटपिटबाट गम्भीर घाइते सिरहाको दुर्गापुर गाविस ३ का जोगिन्द्र दासको गएराति मृत्यू भएको छ । दासको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी नायव निरिक्षक शैलेन्द्र गच्छदारका अनुसार, दुर्गापुर गाविस वडा नंम्बर ४ कै लक्ष्मण महतो र असेस्वर महतोले गत जेठ २६ गते घरायसी झगडाका कारण दासलाई निर्घात कुटपिट गरेको थिए । दासको आर्थिक अवस्था कमजोर भएको र कुटपिट गर्नेहरु फरार भएकोले  ३ दिनसम्म उनको  उपचार हुन सकेको थिएन् ।  कुटपिटको आरोपमा लक्ष्मण र असेस्वर महतो बाबु छोरालाई ईप्रका गोलबजारले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु