dashain
Wednesday, 17 October 2018 11:21 am, Nepal

करेन्ट लागेर बालकको मृत्यु

मेचीकाली : 2016-10-09 08:46:02


 सर्लाही, २३ असोज :

सर्लाहीको बरहथवामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका १० टेकानीका शम्भु चौधरीका ८ वर्षे छोरा चन्दन चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । हिजो बेलुका खेल्ने क्रममा घर पछाडि बारीमा लत्रिएको बिजुलीको तारमा छुँदा बालकलाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।

करेन्ट लागेर बेहोस भएका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा ल्याए पनि डाक्टरले मृत्यु भैसकेको घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु