dashain
Wednesday, 17 October 2018 08:59 am, Nepal

'बाख्रा स्टाईल' बोलको गीतले चर्चामा आरती ओझा

मेचीकाली : 2017-01-18 11:29:17


काठमाडौं ।

तराई आइडल तथा एक्टिङ कम्पिटिसन्मा पहिलो उपाधि जितेकी झापाकी आरती ओझा यतिखेर पुर्वमा निकै चर्चामा रहेकी छन् । २०७३ सालको उत्त कम्पिटिसन्मा पहिलो भएकी हुन् । कमेडी गायक श्रीकृष्ण लुईटेलको “बव्लु” एल्वममा समावेश रहेको  “यो हो बाख्रा स्टाईल”बोलको गीतले उनी चर्चामा आएकी हुन् । पुर्वमा बालकदेखि युवायुवतीको मुखैमा बाख्रा स्टाईल बोलको गीतले डेरा जमाएको । आरती भन्छिन् , बाटोमा हिड्दामा यो बाख्रे स्टाईल भनेर जिस्क्याउछन् । उन्ले कुरा थप्दै भनिन् यसरी चर्चामा आईएला भनेर सोचेकी थिईन् ।

 उन्लाई यतिले मात्र चर्चामा पुर्याएको भने होईन । हिमशिखर टेलिभिजनबाट प्रसारित “स्टुडेन्ट”सिरियलमा प्रमुख नायिकाको भुमिकामा खेखिए पछि उन्को थप चर्चा चुलिको हो । एक्टिङ कम्पिटिसनबाट छानिएकी आरतीलाई यस सिरियलमा निर्देशक ज्ञानेन्द्र कोईरालाले प्रवेश गराएका हुन् । आशाको भुमिकामा प्रस्तुत भएकी आरती उन्को बोल्नेशैलीले गर्दा “स्टुडेन्ट”सिरियलमा चर्चामा आएकी हुन् ।

नेपाली चलचित्रमा खेल्न कति निर्देशक ,निर्माताहरु आउनुहुन्छ तर स्क्रिप चित्त नबुझेर खेल्दिन भनेर फर्काएको छु ,आरती भन्छिन् । फिल्म खेल्नकै लागी भनेर यो क्षेत्रमा आएको हुँ ,राम्रो स्क्रिप पाए भने फिल्म खेल्छु । उनि अर्को सिरियल र आधा दर्जन म्युजिक भिडियोमा अनुवन्धित भईसकेकि छिन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु