dashain
Wednesday, 17 October 2018 11:19 am, Nepal

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सेवाग्राहीलाई फ्रि चिया, कफी र पानी

मेचीकाली : 2017-02-03 08:48:25


मलंगवा, २१ माघ :

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई निःशुल्क रुपमा तातो चिसो पानी, चिया र कफी खुवाउने उदाहरणीय कामको सुरुवात भएको छ । यो कामको सुरुवात कुनै सरकारी बजेटबाट  नभएर प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको पहलमा स्थानियहरुले गरेको हो ।
सेवा माघ २१ अर्थात आज देखि सुरु हुने प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिनुभयो । तातो चिसो पानीको लागि  वाटर डिसपेन्सर उद्योग वाणिज्य संघ मलंगवाका महासचिव जितेन्द्र कुशवाहाले सहयोग गर्नुभएको छ ।  हिजो महासचिव कुशवाहाले वाटर डिसपेन्सर प्रमुख जिल्ला अधिकारीलाई हस्तातरण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु