dashain
Wednesday, 17 October 2018 11:25 am, Nepal

मोर्चाद्वारा तराई मधेस बन्दको आह्वान

मेचीकाली : 2017-02-22 08:49:18


मलंगवा, ११ फागुन :

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको बन्दको असर तराईका जिल्लाहरुमा देखिएको छ । बन्दका कारण पूर्व पश्चिम राजमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । सरकारले स्थानिय तहको चुनाव बैशाख ३१ गते गर्ने घोषणा गरेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज तराई मधेस बन्द सद्भावना सह अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

मोर्चा कार्यकर्ता विहानै देखि तराईका विभिन्न जिल्लाका सडकमा बन्द गराउँदै र टायर बाल्दै हिंडिरहेका छन् । तराई जिल्लाहरु सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु