dashain
Thursday, 18 October 2018 02:02 am, Nepal

पर्वतमा ५ करोड रकम फ्रिज

मेचीकाली : 2017-07-17 08:53:52


पर्वत, २ साउन :

पर्वत जिल्ला समन्वय समितिमा आर्थिक वर्ष ०७४/०७५ मा ५ करोड रकम फ्रिज भएको छ । कुल रकमको ५ प्रतिशत रकम खर्च नभएको हो । यो रकम तोकिएको समयमा विकास निर्माणका योजना सम्पन्न हुन नसक्दा फ्रिज भएको हो । गत वर्ष जिविसको पुँजीगत रकम १ अर्ब बिनियोजित भएकोमा ९५ करोड रकम खर्च भएको छ ।

 गत बर्षहरुमा भन्दा यस बर्ष सन्तोषजनक काम भएको जि समन्वय समितिले दाबी गरेको छ । बजेट फ्रिज हुन नदिन पटक पटक तत्कालीन जिविस हालको जिससले स्थानीय राजनीतिक दल, जिल्लामा रहेका व्यवस्थापिका संसदका सदस्य र नागरिक समाजका अगुवालाई आग्रह गरे पनि रकम खर्च हुन नसकेको जिल्ला इन्जिनिएर लक्ष्मी भण्डारीले बताउनुभयो । गत बर्ष जिससमा बभिन्नि शिर्षकमा २५० वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु