Saturday, 19 August 2017 03:51 am, Nepal

दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ : मोदी

मेचीकाली : 2014-11-26 13:48:00

काठमाडौँ, १० मङ्सिर : भारतका नरेन्द्रदामोदरदास मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य मुलुकहरुको आर्थिक समृद्धि र विकासका लागि निराशालाई आशामा र नकारात्मकतालाई सकारात्मकतातर्फ उन्मुख गराउनुपर्नेमा जोड दिनुभएको छ ।

पुरा पढ्नुहोस्

समृद्धिका लागि सँगसँगै अगाडि बढ्पर्नेमा बङ्गलादेशकी प्रधानमन्त्रीको जोड

मेचीकाली : 2014-11-26 13:47:13

काठमाडौँ, १० मङ्सिर : बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सार्कलाई यथार्थपरक, नतिजामुखी, आपसी हितका र समृद्धिका लागि दक्षिण एसिया एकताबद्ध भएर सँगसँगै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

पुरा पढ्नुहोस्

जलवायु परिवर्तले निम्त्याएको समस्या समाधानका लागि सामूहिक प्रतिबद्धता– तोक्बे

मेचीकाली : 2014-11-26 13:46:06

    काठमाडौँ, १० मङ्सिर : दक्षिण एसियामा जलवायु परिवर्तनका कारण परेको समस्यालाई हल गर्नका लागि सबै मुलुकको सामूहिक प्रतिबद्धता र एकीकृत योजनाको आवश्यकता रहेकामा भुटानले जोड दिएको छ ।

पुरा पढ्नुहोस्

विवादरहित, शान्त र समृद्ध दक्षिण एसिया–पाकिस्तानी प्रधानमन्त्री सरिफ

मेचीकाली : 2014-11-26 11:24:33

काठमाडौँ, १० मङ्सिर : पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले दक्षिण एसिया क्षेत्रलाई विवादरहित, शान्त र समृद्ध बनाउन सबैको सामूहिक कार्य र सहयोगको अपेक्षा गर्नुभएको छ । काठमाडौँमा सुरु भएको १८ औँ शिखर सम्मेलनको उद्घाटन मन्तव्यमा प्रधानमन्त्री सरिफले शान्ति र समृद्धिका लागि गहन एकता नारा दिइएकाले यस सम्मेलनमार्फत नै दक्षिण एसियालाई यसै नाराबमोजिम अगुवाइ गर्न सबैलाई आह्वान पनि गर्नुभयो ।

पुरा पढ्नुहोस्

सार्कप्रति नेपालको अगाध प्रतिबद्धता, अर्थपूर्ण एकतामा नेपालको जोड

मेचीकाली : 2014-11-26 10:53:55

 काठमाडौँ, १० मंसिर : प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवम् अर्थपूर्ण एकता अपरिहार्य भएको बताउनुभएको छ ।  अठारौँ सार्क शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले तीन दशक लामो यात्रा पूरा गर्नै लागेको सार्कलाई प्रगतिको पथमा अग्रसर गराउन एकता र ऐक्यबद्धता आवश्यक भएको बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु