Sunday, 17 December 2017 08:15 am, Nepal

हाम्रो बारेमा

मेचीकाली : 2010-07-17 03:08:29


सबै समाचार एक क्लिकमा नारा लिएर मेचीकाली डटकम सञ्चालन गरिएको हो । मेचीकाली डटकमको सञ्चालक डिस्कभर नेपाल मिडिया प्रालि हो । कानुन बमोजिम नेपाल सरकारबाट स्वीकृति लिएर स्थापना भएको डिस्कभर नेपाल मिडिया प्रालिले मिडिया तथा सूचना प्रविधिसँग सम्वन्धीत कामहरु गर्दछ । यस मिडियाले काभ्रेको पाश्र्वचित्रको रुपमा काभ्रेली डटकम सञ्चालन गरिरहेको छ भने नेपालका कुनाकुनाका समाचार विश्वभर पु¥याउने उद्देश्यले मेचीकाली डटकम न्युज पोर्टल सञ्चालन गरेको हो ।  

मेचीकाली डटकमले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र हिमालदेखि तराईसम्मका सबै जिल्लाका, सबै गाउँका समाचारलाई विश्वभर पु¥याउने लक्ष्य राखेको छ ।

पत्रकारिता, सूचना प्रविधि र अन्य विविध क्षेत्रमा सक्रिय व्यक्तिहरुको मेचीकाली डटकमको टीममा समावेश छन् । हामीलाई पत्रकारिता तथा सूचनाप्रविधि, राजनीति, व्यावसाय लगायत सबै क्षेत्रमा सक्रिय व्यक्तित्वहरुले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा साथ दिइरहनुभएको छ । 

व्यवस्थापन

Kundan parajuliकुन्दन पराजुली
संस्थापक / निर्देशक
बेखसिम्ले, ९ काभ्रे
इमेल :
वेव साइट: www.kundanparajuli.com.np


Binod neupaneविनोद न्यौपाने
प्रवन्ध निर्देशक
पाँचखाल-९, काभ्रे
इमेल :
.........................................................................................................................................................

Bhuban rayamajhiभुवन रायमाझी
कार्यकारी निर्देशक
भिमखोरी-८, काभ्रे
इमेल :


Kedar timalsinaकेदार तिमल्सीना
कार्यक्रम संयोजक
जैसीथोक-९, काभ्रे
इमेल :


समाचार संकलन तथा सम्पादन विभाग

 मधुसुदन गुरागाईं

सल्लाहकार सम्पादक

पनौती–१२ खोपासी

इमेल : [email protected]

.........................................................................................................................................................


Binod neupaneविनोद न्यौपाने

प्रधान सम्पादक
पाँचखाल-९, काभ्रे
इमेल :

.....................................................................................................................................................

Kedar timalsinaकेदार तिमल्सीना
कार्यकारी सम्पादक
जैसीथोक-९, काभ्रे
इमेल :


Maheshwor nepalमहेश्वर नेपाल
संवाददाता
इमेल :

चण्डेनीमण्डन-५ जोगीटार, काभ्रे
हाल : दोहा कतार



यो विषयका प्रतिक्रियाहरु

dinesh paudel:Jul 29, 2013 02:07:33 PM

यो पत्रीका सारै राम्रो लग्यो यसको नेपाल भरिनै फैलाउने कोसिश गर्नुहोश भन्ने मेरो सुझाब छ . किन कि यो कान्तिपुर भन्दा पनि राम्रो छ . जस्तो लग्छ .धन्यवाद

pappu karn :Jul 28, 2013 05:18:17 PM

जनकपुरधाम धार्मिक पर्यटनका क्षेत्रमा एक प्रमुख गन्तव्यस्थलका रूपमा स्थापित हुने प्रशस्त आधार भएको महसुस गरिएको छ । राजर्षि जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मथलो जनकपुरको धार्मिक पर्यटनमा निकै ठूलो महत्व रहेको छ । जनकपुरको सबैभन्दा पुरानो मन्दिर ‘राममन्दिर’, नौलखाका रूपमा परिचित जानकीमन्दिर, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित जनक मन्दिर, लक्ष्मण मन्दिर, रङ्गभूमि मैदान नजिकको हनुमानको सङ्कटमोचन मन्दिरजस्ता प्रमुख मन्दिरले आन्तरिक तथा बाह्य दुवैखाले पर्यटका लागि आकर्षक गन्तव्यस्थलका रूपमा जनकपुरलाई स्थापित गरेका छन् ।

लालमणी पानडे :May 21, 2013 11:46:16 AM

नेपाल को ७५जिल्ला लै नै समेटेकोमा एक दम खुशी लाग्छ,अनेकौ कोसिस् गर्छु समाचर् दिन/ दियको तर समचार् आउदैन मैले यो साइड फुर्सदको बेलामा सधैँ हेर्ने गरेको छु । यहाँ प्रकाशित गरिएका समाचारहरु स्तरिय छन् नै ,तर् आज् पनी म समाचार् दिन् चाहन्छु,म सौदि बाट प्रस्न यस् प्रकार् छ पिल्ज् कोसिस् गर्नु होला म धेरै दुखित् छु ? यदि फ्रि सरभिस् छैन भने यहा बाट के गर्नु पर्छ? उत्तर् दिनुहोला,नत्र भनेय् समाचार् दिनेय् कोसिस् गर्नु होला ,


२०६९ साल् पुस् २८ गते सनिबार् का दिन कान्तिपुर् मेन्पावर् ले सौदी अरब् को लागि उड़ाउने करम् मा कपिलबस्तु घर् भयका लालमणी पानडे को झोला ( qatalum लेखियको )त्रिभुवन् बिमान स्थल मा लाईन् मा रहड़ा झोला ईन्ट्ऱी हुन थाली रहेको टाइम् मा लाल् मणी को झोलाको झोला नम्बर् आफु भन्दा पछि रहएको मान्छे को झोला मा (बिमान स्थलका स्टाप् भनौदाहरुले ) टासीदीदा, झोला हराएको हुनाले जो कसैले लिनु भएको छ, एक् पल्ट खबर् गरिदिनु हुन बिनर्म् अनुरोद् गर्द्छु

हराएको झोला साटाईएर् लगेको मान्छेले खबर दिन्छहोला भन्ने लाग्थेओ तर आसा मात्र रह्यो,झोला हराएको चार् महिना बित्दा पनी खबर् पाउन सकिन! धेरै फोन गरे नेपाल्, दमाम् ,बह्रराईन् बिमान स्थलहरुमा तर कै गर्न् सकेन् न्, अनि कोसिस् गरे कान्तिपुर् मेन्पावर्र्लाइ- अनि आफ्नो अजेन्ट् भनौदा हरुलाइ॥॥अजेन्ट् भनौदाले पनी केही गर्न सकेन्नन्॥। खै हराएको समान् को क्षतिपुर्ति जहा आफ्नो छ् तेही मात्र रैछ,
अनि अर्को कुरा आफ्नै नेपालि साथिको मन् हेर्नुस् झोला म अनेकौ ईमेल ठेगाना हुदा हुदै पनी खबर् गरिदिन सक्नुभयन् ।
नेपालि साथि पनी गल्त् हुनुहुन्न तर् किन खबर् आयन? नया नेपालि होला ,खबर् गर्छ् होला भनि सोची रहनथे तर हराएको चार् महिना बित्दा पनी खबर् दीन् नसक्नु ,आखिर् गल्त् हुनुहुन्न साथि तपाइ, तर् किन खबर् गर्नु भयन? तपाइको झोला बह्रराईन् बिमान स्थल थियो तर हजुर् को झोलामा बिस्तित् नभकोले लिन सकिन,,,,,हामि अल्ग् अलग् देसमा छौ तर खबर् त हुनु पर्नेय्? सायद् आफ्नो भाग्य भनौ या केयर् लेस् खई बूज्न सकेको छईन? हुनत् त्यो झोला मा खासै केही थियन् तर् पनी मलाइ आवस्क् थियो अहीले ? आवस्क् पर्ने सबई पर्योग् मा भए पनि सक्कलि कागज् पत्रको लागि त खबर् गर्नु पर्ने? कोसिस् गर्नु मलाइ बुज्न॥॥॥॥
हजुर् जो सुकै होस् एक् पल्ट् खबर् गर्नुस् र खुसि पार्नुस् लाल् मणी पानडे जि लाई!!!!!!!

इमेल: [email protected]
सौदी अरब् फोन् नम्बर्: ००९६६५९५४४४२१९
(कपिलबस्तु,दुबिया-८ ,रनगाई )

nabin raj gautam:Oct 18, 2012 06:24:15 PM

काभ्रे जिल्ला बाट संचालित यो मेचीकाली. कम मा नेपालका हरेक जिल्लाका समाचार पढ्न पाउदा अत्यन्त खुसि लागेको छ / र आउदा दिनहरुमा अझै आधुनिक परिबर्तनका साथ यसलाई पढ्न चाहान्छौ /
यो समाचार पेज सधै सधै अगाडी बढीरहोस म शुभकामना ब्यक्त गर्न चाहन्छु साथै सम्पूर्ण सदस्य ज्युहरु लाई धन्यवाद प्रकट गर्दछु

नबिन राज गौतम,
काभ्रेपलान्चोक, पात्लेखेत-८ कल्छे { हाल यु.ए.ई}

kiran mainali:Sep 25, 2012 04:42:31 PM

मलाई मेचीकाली सार्है मन पर्छ l मलाई पनि येस्मा सहभागी हुन मन लागेको छ

Chandra Kumar Shrestha:Jan 7, 2012 07:03:21 PM

यस मेचीकाली डटकममा समाचार तत्काल अपडेट गर्नु भयकोमा यसक सम्पूर्ण मित्र हरुलाई धन्यवाद, चन्द्र लाखे Okhaldhunga

ईन्द्र प्रसाद न्यौपाने :Dec 29, 2011 02:23:13 PM

मेची काली डट कम लै धरै धनेबाद यस्तै पर्वतको समाचार हरु साथै नेपालको समाचार विदेश मा पढ्न पौडअ धरै खुशी लग्यो आशा छ आउदा दिन हरु मा मेची काली डट कम को ओत्ता ओत्तर पर्गतीको कामना गर्दछु

tara prasad bhattarai:Nov 16, 2011 02:48:53 PM

नमस्कार म तारा प्रसाद भट्टराई नया दिल्ली देखि आज बिहान नेपाल को अन्डर १४ फूटबल टिम फाइनल मा विजयी भएको छ थप समयावधि मा नेपाल गोल हान्न सफल भएको हो

jitendra shah :Oct 14, 2011 04:18:28 PM

dharai dhukh dai ghatna ho...

Durga Ghalan:Oct 2, 2011 07:01:33 PM

हाम्रो आदरणीय कमरेड ज्युहरु अनि येस्मा त हाम्रो कव्रे जिल्ला को एकदम बिकट छेत्र ददपरिको सम्बद data कोहि पनि छैन रछा नि मा बसु कि क हो हुन्छा मित्रहरु, जय नेपाल जय कव्रे

satya:Aug 27, 2011 11:31:18 AM

very good side, i like it . good job and good service.

dr.sujan shrestha:Aug 8, 2011 10:55:48 AM

यो प्रिस्त्को नाम नै सारै गज्ज़बको रहेछ. मेची देखि महाकाली सम्मका सबै समाचार सजिलै जनता सामु ल्याउन धेरै सजिलो माध्यम हो जस्तो सायद सबैलाइ अबस्य लाग्छ.अलिकति प्रचार चै पुगेन कि है? -सुजन श्रेष्ठ ,KAAVRE .....

Bibash Thapa:Jun 3, 2011 04:00:45 PM

वेब्सिते राम्रो लग्यो हामीले पनि सिन्धुलिगढ़ी.काम नामक वेब्सिते संचालन गरेका छौ

Khadayat:May 14, 2011 03:45:58 PM

हामीहरु सधै मेचीकाली डट कम हेर्ने गर्छौ, नाम पनि राम्रो छ, यसको प्रस्तुति पनि राम्रो छ, साथ-साथै नेपालमा मात्र नभएर बिदेशमा पनि यो साइट धेरै लोकप्रिय छ, अझै भविष्यमा यसको लोकप्रियता झन् बढ्ने छ, र सफलताको कामना गर्दछौ...

नेपाली बिद्यार्थी बेंगलोर समुह
बंगलोर, भारत

tek Bahadur Khadka:Apr 21, 2011 08:59:43 AM

I like Mechi Kali >com News Paper But I will See Last two month west Nepal News Same,
Regards.
Tek Bahadur Khandka
Nainital.Uttarakhand

basanta sharma nirdoshi :Mar 25, 2011 07:11:32 AM

सबै छेत्रको प्रतिनिधित्व र सहभागिता भए अझ राम्रो हुने थियो कि यहाँ त केवल काभ्रे का साथीहरुको मात्र सहभागिता देखियो किन अरु छेत्र का प्रतिनिधि नपाएकाले हो या अरुनै कारणले हो ?

rocky chaudhary:Mar 20, 2011 02:50:51 PM

Thanks mechikali.com from core of my heart.Happy holy to all those who likes to read this page of newssite.i m very glad today,thanks to all those who started this website,thanks again to all member of this site.
address for:-
rocky chaudhary
(bsc,mca)
marketing manager
rama marketing,damak11.
00977-9807647187

Jay Joshi:Mar 9, 2011 06:18:11 PM

Guys,almost everyday i visit this site...i am so exited that how do i describe/rating your job.this is a creative as well as a good job like those people who are out of native palces and want to know somethoing even it is news or social issue thats not matter...can read/know through this website.....keep it up..well done ...very good job...

madan sapkota:Mar 6, 2011 11:55:05 AM

I am madan sapkota from Rayale,now i am is in malaysia although i want joint memberof ur tiem,what is the system?possible or not possible?

prabin wagle:Mar 4, 2011 10:43:11 PM

nice job this is way to xpress the news i love this site i daily visit this site at list 10 times a day so loving it

pyus:Feb 5, 2011 10:09:40 PM

how to off zoom in this site?

rajinder parsad sharma:Feb 2, 2011 02:55:44 PM

आज हरियाणा इंडिया मा विद्युत् विभाग क कर्मचारी को पुरण रुप मा हड्ताल छ जसको कारण पुरा हरियाणा राज्य का कर्मचारी हड्ताल मा छ यो हड्ताल 95% कामयाब हो.

laxman thapa:Feb 2, 2011 09:55:10 AM

मेरो घर पनि रयाले ३ मलाई पनि यसमा सदसे बन मन छ के गर्नु पर ला म हाल अफघानिस्तान मा छु /

kavi:Jan 14, 2011 03:07:01 PM

mechikali ko purano news haru herna k garnu parlaa?

jivan:Dec 21, 2010 10:03:09 PM

नपालीहरु नमस्कार छ अनि म जीवन कुमार

NAVEEN CHAND:Dec 7, 2010 06:09:40 PM

yo side very nice 6..........i am from nawalparasi nepal
hajur harule fast n latest news dekoma lakh lakh badhae 6.

yo side le awashya pani ramro pragati gari raheko 6 wa garne 6..........online latest news ko lagi thanksssssssssss

padam kafle:Nov 24, 2010 08:25:43 PM

malai yo mechekali yakdam manpar6

Deedab Shrestha:Sep 25, 2010 06:08:42 PM

काभ्रे बाट संचालित मेची काली संचार माध्यममा राख्नु भएकोमा धेरै धेरै धन्यबाद . तपाईहरुको समुहमा कमसेकम एक जना नेवार प्रतिनिधि भएको भए धेरै राम्रो हुने थियो, जसले गर्दा नेवारी परम्परा बारे जानकारी दिन सजिलो हुने थियो .
धन्यबाद
-- दीन श्रेष्ठ, बनेपा

s p adhikari:Sep 16, 2010 03:33:22 PM

मेचीकाली समाचारमा धेरै काभ्रे लाई स्थान दिएको पाइयो र यस डट कम मा पनि सबै काभ्रे का संबाददाता अनि ब्यबस्थापन मा पनि १ मेचीकाली भनेपछी त मेची देखि महाकाली सम्म को सहभागिता भयो भने राम्रो हुने थियोकी ?

कृष्ण गोपाल श्रेष्ठ \:Jul 18, 2010 09:14:36 AM

मलाई पनी एस मेचीकाली डट कम मा सदशे बन्य मन छ मैले तेस्को लागी के गर्नुपर्छ कृष्ण गोपाल श्रेष्ठ \"फशी\" ९८४१२७३०९४

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु