Sunday, 17 December 2017 08:08 am, Nepal

आज राती चन्द्रग्रहण लाग्ने

मेचीकाली : 2017-08-07 09:45:38


काठमाडौं, २३ साउन :

श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भरे राति ११ बजेर सात मिनेटदेखि ग्रहण लाग्न शुरु भएर रातको एक बजेर ४ मिनेटमा सकिने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्र बिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु