Saturday, 19 August 2017 03:38 am, Nepal

साउनभित्रै कानुन नभए निर्वाचन गर्न कठिन : निर्वाचन आयोग

मेचीकाली : 2017-08-10 08:41:51


काठमाडौं, २६ साउन :

निर्वाचन आयोगले भदौ १ गतेसम्म निर्वाचनको मिति घोषणा नभए आउँदो माघ ७ गतेसम्म दुई तहको निर्वाचन गर्न नसक्ने जनाएको छ । आयोगले भदौ १ गते भित्र सबै किसिमको निर्वाचन कानुन तयार पारि मिति समेत घोषणा गरिसक्न सरकारलाई आग्रह गरेको थियो ।

 यदि यसो हुन नसके माघ ७ गते भित्र गनुर््पर्ने २ ओटा निर्वाचनमा सिधै असर पर्ने आयोगका प्रवक्ता सुर्य शर्माले जानकारी दिनुभयो । तर, सरकारले भने निर्धारित समयमा नै दुई चरणको चुनाब गरिसक्ने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु