Happy tihar
Monday, 23 October 2017 10:58 pm, Nepal

सल्यानमा छोराद्वारा बाबुको हत्या

मेचीकाली : 2017-10-03 08:43:35


सल्यान, १७ असोज :

सल्यानमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ स्थित ज्यामिरेका  अन्दाजी ३० नन्द यरीले आफ्नै बाबु ७७ वर्षिय कमारो यरीलाई दाउराको चिपर्ट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ  ।

बाबुले काम नगरेको भन्दै हिजो गाली गर्दैगर्दा दाउराले हान्दा गम्भीर घाइते भएका बाबु कमारोको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपी यरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ, उनको मानसिक सन्तुलन पनि ठिक नभएको स्थानीयले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु