Wednesday, 22 November 2017 06:43 pm, Nepal

भूकम्पबाट विस्तापित भएका इराकी नागरिकहरुको जनजीवन कष्टकर

मेचीकाली : 2017-11-14 08:44:29


बगदाद, २८ कात्तिक :

भूकम्पबाट विस्तापित भएका इराकका नागरिकहरुको जनजीवन कष्टकर बनेको छ । एक दशकयताकै विध्वंसकारी भूकम्पपछि इरानमा हजारौं प्रभावितहरु चिसोका बावजुद सुरक्षित स्थानमा जम्मा भएर रात बिताइरहेका छन् ।

भूकम्पमा परी चार सयभन्दा बढी मानिसले मृत्यु भएको छ भने भने करिब सातहजार घाइते भएका छन् । ७दशमलव ३ म्याग्निच्युडको भूकम्पले छिमेकी देश इराकको उत्तरी क्षेत्रमा पनि क्षतिपुगेको छ । उद्धारकर्मीहरुले सबैभन्दा नराम्ररी प्रभावित इरानको पहाडी प्रान्त केर्मान्शाहमा घरका भग्नावशेषमा पुरिएका दर्जनौं मानिसहरुको खोजी रातिको समयमा पनि जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु