dashain
Saturday, 20 October 2018 10:58 pm, Nepal

केरा व्यवसायमा २० करोड भन्दा बढीको क्षति

मेचीकाली : 2018-05-12 08:48:46


चितवन, २९ वैशाख :

चितवनमा  हावाहुरीको कारण २० करोड बराबरको  केराबाली क्षति नष्ट पुगेको छ । केराको पकेट क्षेत्र पूर्वी चितवनको कालिका नगरपालिका स्थित पदमपुर, जुटपानी, रत्ननगरको माधवपुर, जिरौनामा  हावाहुरी, असिना पानी आएसँगै केराबालीमा क्षती पुगेको हो ।

केराबारी नष्ट भएपछि किसानहरु भने चिन्तित बनेका छन् । केरा व्यवसायको बीमा गर्ने प्रावधान भएतापनि ३० प्रतिशत किसानले मात्र बीमा गरेको गरेकाले पनि किसानहरुलाई घाटा भएको उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तले बताउनुभयो । पन्तका अनुसार क्षति भएका केरा मध्ये करिब ३ करोडको मात्र बीमा भएको अनुमान अनुमान गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु