dashain
Saturday, 20 October 2018 10:42 pm, Nepal

रातो मच्छिन्द्रनाथको यात्राका विषयमा आज विचारपूजा

मेचीकाली : 2018-05-16 08:44:29


ललितपुर, २ जेठ :

रातो मच्छिन्द्रनाथको यात्राका विषयमा आज ललिपुरको बुङ्मतीमा विचार पूजा गरिँदै छ । के कसो भयो भनेर जान्न पूजा गर्न लागिएको हो । वैशाख ३० गते जावलाखेलमा भोटोजात्रा सम्पन्न गरिएपछि नाथलाई तामदानीमा राखेर जावलाखेलबाट बुङ्मति लगिएको थियो ।

 छ महिनासम्म पाटनको तःवहाल मन्दिरमा रहेर रथयात्रासहित भोटो देखाउने कार्य सम्पन्न भएपछि ६ महिना बुङ्मतीमा रहनुपर्ने भएकाले यात्रामा नाथलाई के कसो भयो भनेर समीक्षा गर्ने प्रचलन अनुरूप विचार पूजा हुने गरेको गुठी संस्थान पाटन शाखा प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिनुभएको छ । नाथलाई अब छ महिनापछि मात्र पाटन तःवहाल ल्याइने छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु