Sunday, 19 August 2018 05:40 pm, Nepal

जनागालमा स्वीमिङ पुलमा पौडी खेल्नेक्रममा एकजनाको मृत्यु

मेचीकाली : 2018-05-27 18:48:43


काभ्रे, १३ जेठ :

काभ्रेको जनागालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । बनेपाको जनागालमा रहको ग्राण्ड समर पार्टी प्यालेसमा पौडी खेल्ने क्रममा पनौती नगरपालिका वडा नंवर ८ को बर्ष १६ को अभिषेक बञ्जाराको ज्यान गएको छ ।

 निष्ट कलेजमा ११ कक्षामा पढ्दै गरेका शाथीहरु मध्ये बञ्जाराको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक सुनिल जंग शाहले जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु