Monday, 20 August 2018 12:19 pm, Nepal

राउटे समुदायमा व्यवहारिक समस्या

मेचीकाली : 2018-08-18 11:17:32

लालीकाँडा, २ भदौ (रासस) : ओखलमा धान कुट्न व्यस्त राउटे युवा प्रकाशले एकैपटक जुम्ल्याहा सन्तान जन्माए । चार दिनकी सुत्केरीका लागि पोषिलो खानेकुरा धानको भात नै हुने भन्दै उनी धान कुट्नमै व्यस्त देखिन्छन् कुखुराको मासु र झोल खुवाउनुपर्छ भन्दा उनले मानेनन् । सुत्केरी महिला र बच्चा अरूलाई देखाउन समुदायका अगुवाहरु मान्दैनन् । प्रकाशको उमेर करीब ३० वर्षको भए पनि उनकी श्रीमतीको उमेर करीब १७ वर्ष मात्रै पुगेको छ ।

पुरा पढ्नुहोस्

ठूला आयोजनालाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग

मेचीकाली : 2017-11-30 08:34:52

दैलेख, १४ मंसिर : दैलेखमा लामो समयदेखि थाँती रहेका ठूला विकासका योजना अहिले पनि पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् ।चुनावमा भोट माग्न आएका नेताले स्थानीय बासिन्दाले पुराना र बाँकी रहेका कामका बारेमा चासो दिनुपर्ने सुझाव दिन थालेका छन् ।

पुरा पढ्नुहोस्

नगरपालिकामै छैन प्रहरीचौकी

मेचीकाली : 2017-09-16 14:03:51

दैलेख, ३१ भदौ : दैलेखका विभिन्न ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनीनगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ । स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको उक्त स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्कता खड्किएको छ ।

पुरा पढ्नुहोस्

घर भत्किंदा एक जनाको मृत्यु, दुई जना घाईते

मेचीकाली : 2017-08-25 08:56:43

दैलेख, ९ भदौ : अविरल वर्षाका कारण गएराति दैलेख सदरमुकाममा घर भत्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । दैलेखको नारायण नगरपालिका वडा नं. १ त्रिभुवन माध्यामिक विद्यालयको मुल गेट अगाडी रहेको घर भत्किदा अन्दाजी ४२ वर्षिया दिपा चन्दको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

दैलेख दुर्घटना १० जनाको सनाखत

मेचीकाली : 2017-06-15 08:57:04

दैलेख, १ असार : कर्णालि राजमार्गमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । कालिकोटको जिते बजारबाट महेन्द्रनगरका लागी छुटेको ना ४ ख २०९८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुदा ११ जनाको ज्यान गएको हो भने १८ जना घाईते भएका छन ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु