Thursday, 24 May 2018 10:10 am, Nepal

दुर्घटनामा चारको मृत्यु

मेचीकाली : 2018-02-25 14:27:21

अछाम, १३ फागुन : रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोसन गाउँपािलकाका कलशी साउथ र नरु भण्डारी हुनुहुन्छ । सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नं को ट्र्याक्टर दुर्घटना अन्य दुई जना घाइते भएकामा बयलपाटा अस्पतालमा उपचार गरिँदैछ ।

पुरा पढ्नुहोस्

धारा निर्माण गर्ने मनकारी दाता

मेचीकाली : 2018-02-08 13:02:55

अछाम, २५ माघ : अछामको चौरपाटी गाउँपालिका वडा नं ६ दुनीमा एक स्थानीयवासीले आफ्नै लगानीमा खानेपानीको धारा निर्माण गरेका छन् । स्थानीय तुले साउदले चौखुट्टे बजारबाट दुनी जाने बाटोमा रहेको सिमशैलीमा आफ्नो व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

घोडा चोरेको आरोपमा पक्राउ

मेचीकाली : 2018-01-16 17:07:53

अछाम, २ माघ : रु २० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरी फरार रहेको अभियोगमा हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको बलिया बलचौरबाट २२ घोडा चोरी गरी अछाम पु¥याउने धर्मराज सन्ज्याललाई नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । चोरीका घोडा कैलालीको सुगरखाल हँुदै अछामतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी भैरवस्थानको टोलीले सन्ज्याललाई पक्राउ गरेको हो ।

पुरा पढ्नुहोस्

अछाममा १२ जना व्यक्ति पक्राउ

मेचीकाली : 2017-12-01 08:21:25

अछाम, १५ मंसिर :  निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पुरा पढ्नुहोस्

अछाममा चुनावी चलहपहल बढ्दै

मेचीकाली : 2017-06-09 10:51:34

 अछाम, २६ जेठ : दोस्रो चरणको निर्वाचनको मिति नजिकिंदै जाँदा अछाममा चुनावी चहलपहल बढ्दै गएको छ । चुनाबको मिति नजिकीदै गर्दा पढाईको शिलशिलामा बाहिर गएका तथा रोजगारीका लागि विदेश गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् । चिया पसलदेखि टोल–टोल, गाउँ र नगरसम्म जताततै चुनावकै चर्चा परिचर्चा हुने गरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु