Thursday, 18 January 2018 03:59 am, Nepal

लिपुलेक जोड्ने वैकल्पिक सडक बनाउंदै भारत

मेचीकाली : 2018-01-14 10:17:42

दार्चुला, ३० पुस : भारतको केन्द्र सरकारले नेपाली अतिक्रमित भूमी कालापानी क्षेत्र रहेको लिपुलेक जोड्ने वैकल्पिक सडक बनाउने घोषणा गरेको छ । भारतका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिश गडकरीले लिपुलेक जोड्ने वैकल्पिक सडकसहित उत्तराखण्डका पाँच सडकलाई केन्द्र सरकारले निर्माण गर्ने बताउनुभयो ।

पुरा पढ्नुहोस्

दार्चुलाका ११ मतदानस्थल अति सम्बेदनशील सुचीमा

मेचीकाली : 2017-06-26 08:52:34

दार्चुला, १२ असार : दार्चुला जिल्लाका जम्मा १ सय १० मतदानस्थलहरु मध्ये ११ मतदानस्थल अति सम्बेदनशील र १० मतदानस्थल संबेदनशील सूचीमा राखेर बर्गीकरण गरिएको छ । भौगालिक विकटता, अपराधिक गतिविधि, सिमा नाका नजिक, सञ्चार सेवाको पहँुर चर राजनीतिक गतिविधि लगायत सुरक्षाको दृष्टिकोणले जिल्लाका विभिन्न ११ मतदान केन्द्रहरुलाई अति सम्बेदनशील र १० मतदान स्थलहरुलाई सम्बेदनशील सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउँदले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

गएराती सुदूरपश्चिममा भुकम्प

मेचीकाली : 2016-12-02 11:12:36

दार्चुला, १७ मङ्सिर : गएराति १० बजेर ३७ मिनेटमा दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमापन केन्द्र, सुर्खेतका अनुसार यो परकप् नभई नयाँ भुकम्प हो ।

पुरा पढ्नुहोस्

दार्चुलामा ९ हजार मेट्रिक टन खाद्यान्न अभाव

मेचीकाली : 2016-11-18 08:47:15

दार्चुला, ३ मङ्सिर  : दार्चुला जिल्लाका लागि आवस्यक पर्ने खाद्यान्न भन्दा ९ हजार मेट्रिकटन खाद्यान्न अभाव रहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाको तथ्याकंले देखाएको छ । दार्चुलामा भएकोे  कुल जनसंख्याको आधारमा २६ हजार ७ सय ८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेको छ ।

पुरा पढ्नुहोस्

दार्चुलामा झिलिमिली बत्तिको ब्यापार बढ्यो

मेचीकाली : 2016-10-30 08:46:54

दार्चुला, १४ कात्तिक : तिहारको चहल पहल बढेसंगै जिल्लामा विद्युतिय समानहरुको कारोबारसमेत बढेको छ । अरु समयको तुलनामा तिहारमा बिजुली बत्तीका समानहरुको बिक्रि बढी हुने व्यवसायीहरुले बताएका छन् । प्रविधिको विकास क्रमसंगै अहिले कपास तथा माटाका पालाको स्थान विजुली बत्तिले लिन थालेपछि कारोबारमा समेत यसले प्रभाव पारेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु