20
/ SUNNY
गृहपृष्ठ
राजनीति
स्थानीय सरकार
समाज
अपराध
पर्यटन
अन्य
समाचार
मनोरञ्जन
चुनाव विशेष
अर्थ
मेचीकाली : रेडियो | टिभी
ताजा समाचार
आँपघारी– काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० मा रहेका किसानहरुलाई प्रविधिमैत्री बनाई व्यवसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले किसानहरुलाई आर्थिक अनुदान तथा कृषि यन्त्र उपकरणहरु...
काभ्रे– सरकारले लिएको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लक्ष्य अनुरुप काभ्रेको काभ्रेको मण्डनदेउपुर नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको छ । नगरपालिकाको वडा नम्...
-गंगा खड्का बारुदको बिस्कुन माथि टेकेरखुकुरीको धारले छेकेरआस्था र बिश्वासको सलेदोमा चम्किरहेकोमेरो इतिहासको पानाहरुलाईधमिराले खाएर हो कीइतिहास फाट्न थालेका छन्म जोड्ने प्रयासम...
१छ यो मनलाई पागल बनाउने कोही छमुटुमा स्वप्न महल बनाउने कोही छसानो सुन्दर संसारको सपना देखाएरबेचैन मन चञ्चल बनाउने कोही छफूल झैँ पवित्र मेरो खुलेको चन्द्रवदननयन रानी कमल बनाउने कोही...
सर्बोच्च प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यूकोपाँचौं प्रधानमन्त्रीत्व कालको अपार सफलताको कामना सहित निम्न सुझाबहरु टक्र्याउने धृष्टता गर्दछु।१८२‘बा’हरु सिंहासनमा आईरहन्छन्, गई...
-विनोद न्यौपानेबनेपाबाट सिन्धुलीको नेपालथोक गाडी चलेको १० वर्ष पुग्नै लागिसकेको छ । ५१ किलोमिटर लामो यो सडकखण्डले काभ्रेमात्रै नभई सिन्धुली, र रामेछापबासीलाई पनि निकै राहत दिएको छ...
नेपालि महिलाहरुको चाड तिजलाइ बिशेष मान्ने गरिन्छ ।बिभिन्न कारणले हरेक बर्ष तिजको चर्चा हुने गर्दछ । पर्व एकदिनको भए पनि निकै पहिले देखि तिजका गित संगितले बजार तताएको हुने गर्दछ । य...
भकुण्डेबेशी—साहित्यमार्फत नमोबुद्धको पहिचानलाई राष्ट्रिय÷अन्र्ताष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यसहित नमोबुद्ध साहित्य उत्सवको तेस्रो श्रृंखला शनिबार सम्पन्न भएको छ ।नमोबुद्ध नगरपा...
काठमाडौं – विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापा, संगीत संयोजन/ एरेन्ज/ मिक्सिङ/ मास्टरिङ गाएक विनय कार...
काठमाडौं- गायीका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको ‘क्यारम तनी’ बोलको गीत सार्वजनिक भएको छ । सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल...
काभ्रे – काभ्रेको बनेपामा सम्पन्न राष्ट्रिय सङ्गीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले अमरकृष्ण चन्दलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्षमा सवि...
धुलिखेल– काभ्रेको धुलिखेलमा रहेको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले कलेज बन्द गरेपछि विद्यार्थीहरु मर्कामा परेका छन् । कलेज प्रशासनले कलेज बन्द गरेपछि विगत एक महिना...