काभ्रे कांग्रेसको अधिवेशन : यी हुन् तीर्थ लामा समूहका उम्मेदवार


मेचीकाली

बनेपा–मुलुकका तीन ठूला राजनीतिक दललाई अहिले आन्तरिक चुनावको माहोलले छपक्कै छोपेको छ । नेकपा एमालेले केन्द्रीय महाधिवेशनको लागि प्रतिनिधि छनोट गरिसक्दा नेपाली कांग्रेस क्षेत्र र जिल्ला अनि महाधिवेशन प्रतिनिधिको चुनावको तयारीमा रहेको छ । 

सोही क्रममा काभ्रेमा उम्मेदवारी घोषणा र प्रचार प्रसारको कामले तीब्रता पाएको छ । सोही क्रममा आज तीर्थ लामा समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । उक्त समूहले जिल्ला समिति, क्षेत्रीय समिति र प्रदेशसभा क्षेत्रको समितिका लागि अधिकांश उम्मेदवारको नाम सार्वजनिक गरेको हो । लामाको समूहलाई केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले समर्थन गरेका छन् । बनेपामा आयोजित कार्यक्रममा उक्त समूहले निम्नानुसारका उम्मेदवारको नाम घोषणा गरेको छ । 


जिल्ला सभापति : तिर्थ लामा 

प्रतिनिधि सभा क्षेत्र नं १ 

सभापति : दिनेश लामा 

सचिव : किशोर गिरि 

सचिव : विद्या सागर लामा 

सहसचिव : पदम ब लामा 

सहसचिव : गणेश अधिकारी 

प्रदेश सभा (क) 

सभापति : राम याेन्जन 

उप सभापति : चन्द्रलाल दाेङ 

उपसभापति : 

सचिव : नवराज दहाल 

सचिव : दावा फेन्चु लामा 

सहसचिव : बसन्त तामाङ 

सहसचिव : गाेकुल भुर्तेल 

प्रदेश सभा (ख) 

सभापति : चन्द्र ब तामाङ 

उपसभापति  : सुदर्शन अधिकारी 

उपसभापति : केशव बन्जरा 

सचिव : रुपक महत 

सचिव :

सहसचिव : विनाेद तिवारी 

सहसचिव : राम ब घ्यावा

प्रतिनिधि सभा क्षेत्र नं  २ 

सभापति : सुन्दरमणि अाचार्य 

सचिव : राम जाेशी 

सचिव : अानन्द सापकोटा 

सहसचिव

सहसचिव

प्रदेश सभा ( क)

सभापति : हेम लामा 

उपसभापति : जीवन खड्का 

उपसभापति

सचिव : उध्दव प्र पाैडेल 

सचिव : दमन अधिकारी 

सहसचिव : रमिला बानियाँ 

सहसचिव : अाशाकाजी श्रेष्ठ 

प्रदेश सभा ( ख )

सभापति : भगवान अधिकारी 

उपसभापति : तारामान लामा 

उपसभापति : कुमुदा वैध्य 

सचिव : गिता प्र दुलाल 

सचिव : रामहरि दहाल 

सहसचिव : हरि थापा 

सहसचिव : दिपक लामिछाने



प्रतिक्रिया



थप समाचारहरु