यी हुन् एमाले काभ्रेमा विजयी उम्मेदवारहरु (प्राप्त मतसहित)


मेचीकाली

धुलिखेल-नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन सकिएको छ । नयाँ नेतृत्व चयन गर्दै सकिएको अधिवेशनमा अध्यक्षसहित २६ जना निर्विरोध निर्वाचित भए भने उपाध्यक्ष, सचिव, एकजना उपससिचव र अधिकांश सदस्य पदमा मतदानमार्फत नेतृत्व चयन गरिएको छ । 

गएराती सम्पन्न मतगणनाको अन्तिम परिणाम यस्तो छ ।



प्रतिक्रिया



थप समाचारहरु