Saturday, 23 September 2017 02:48 pm, Nepal

गजल

मेचीकाली : 2011-10-24 15:24:25



तिम्रो एउटा स्वार्थले शहर छोड्नु पर्यो मैले
वाध्य भै मनका सारा रहर छोड्नु पर्यो मैले

सारा दःख कष्ट काटेर आए पछि आज
जिन्दगीको रमाइलो प्रहर छोड्नु पर्यो मैले

खशी थिए म कति तिम्रो आगमनमा तर
पाए कै स्वतन्त्रताको लहर छोड्नु पर्यो मैले

गजल गजल जस्तो हन छाड्यो तिम्रै यादले
बारम्वार काफिया र बहर छोड्नु पर्यो मैले

-चित्र सोल्टि
२०६८/७/ ३

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु