dashain
Wednesday, 17 October 2018 10:47 am, Nepal

संविधानसभाको बैठक अन्यौलमा

मेचीकाली : 2012-05-15 08:46:42


काठमाडौं, २ जेठ : विवादित विषयलाई टुङ्ग्याउने प्रक्रिया सुरु गर्न संविधानसभाको बैठक आज पनि बोलाइएको छ । दलहरुको सहमतीको प्रयासका कारण पटक पटक स्थगन हुँदै आएको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

बैठकको कार्यसूचि अन्यौलमा रहेकाले आजको बैठक पनि स्थगन हुने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ । दलहरुको विवादका कारण यसअघि ११ पटक संविधानसभाको बैठक स्थगन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु