dashain
Wednesday, 17 October 2018 11:52 am, Nepal

गुप्तालाई संविधान निर्माणका लागि हुने मतदानमा सहभागी गराउन अदालतको आदेश

मेचीकाली : 2012-05-15 17:18:03


काठमाडौं, २ जेठ : सर्वोच्च अदालतले अपहरण अभियोगमा कारागारमा रहेका सभासद् श्यामसुन्दर गुप्तालाई संविधान निर्माणको अन्तिम प्रक्रियामा हुने मतदानमा सहभागी गराउन सरकारलाई आदेश दिएको छ । न्यायाधिश ताहिर अली अन्सारीको एकल इजलासले कारागारभित्रै संविधानको अन्तिम चरणको मतदान गर्ने व्यवस्था मिलाउन सरकारलाई अन्तरिम आदेश जारी गरेको हो ।

 

व्यापारी पवन साघाईको अपहरणमा संलग्न भएको अभियोगमा सभासद् गुप्ता डिल्लीबजार सदर खोरमा छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु