dashain
Wednesday, 17 October 2018 11:11 am, Nepal

संविधानसभा बैठक बस्दै

मेचीकाली : 2012-05-16 08:43:26


काठमाडौं, ३ जेठ : पटक पटक स्थगित हुँदै आएको संविधानसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले हिजो पनि बैठक सूचना टाँसेर स्थगन गरिएको थियो ।   

प्रमुख राजनीतिक दलहरू बीच संविधान निर्माणका विवादित विषयमा सहमतिका लागि पहल भइरहेकाले गएको वैशाख ११ गतेदेखि संविधानसभाको बैठक सूचना टाँस गरी स्थागन हुँदै आएको छ । दलहरू हिजो भएको सहमतिको लिखित मस्यौदालाई अन्तिम रुप दिन छलफलमै रहने भएकोले आजको बैठक पनि स्थगित हुनसक्ने सम्भावना रहेको छ ।

यसैबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले संसदको ११ औं अधिवेशन भोलिका लागि आह्वान गर्नुभएको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु