dashain
Wednesday, 17 October 2018 10:40 am, Nepal

मनसुन भोलि नेपालमा भित्रिने

मेचीकाली : 2012-06-16 08:41:21


 काठमाडौं, २ असार :  नेपालमा भोलि मनसनु भित्रिने अनुमान गरिएको छ । मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाले नेपालको पूर्वी भागमा मनसुनी गतिविधि देखा परीसकेकाले भोलि सम्म पुरै नेपालमा देखिने पूर्वाअनुमान गरेको छ ।

 वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भोलि देखि भारत हुँदै पूर्वि नेपालबाट मनसुन काठमाण्डुसम्म आइपुग्ने विभागको अनुमान रहेको बताउनुभयो । त्यसलगत्तै मनसुन नेपालभरी फैलिने छ । नेपालमा सामान्यतया जेठको अन्तिममा सुरु भए ३ महिना सम्म जारी रहन्छ ।  मनसुन समयमा हुन नसकेकाले मुलुकका विभिन्न स्थानमा अत्यधिक गर्मी बढेको छ । बुटवलमा हिजो मात्रै २ जनाको गर्मीकै कारण ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु